मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बाख्रापालकलाई महानगरको अनुदान

पोखरा, ८ साउन– पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । महानगर पशु सेवा शाखाले पोखरा १६ र २० का किसानलाई लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रमअन्तर्गत बाख्रा खरिदमा २० हजारका दरले अनुदान वितरण...

पालना छैन स्वास्थ्य मापदण्ड, कोरोना फेरि उकालो

पोखरा, ८ साउन–  सक्रिय कोरोना संक्रमित संख्या घट्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले असार १४ देखि कास्कीमा जोरबिजोर प्रणालीमा सार्वजनिक गाडी चल्न दिने निर्णय ग¥यो । त्यसअघिसमेत गाडीबाहेक अन्य क्षेत्रमा निषेधाज्ञा आंशिक खुकुलो गरिसकेको...

प्रहरीबाटै बारम्बार यौन हिंसा !

पोखरा, ८ साउन– माछापुच्छे« गाउँपालिका ८ का राजन विक बलात्कारको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विक १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । आफूविरुद्ध उजुरी परेपछि...

बन्दुकसहित भरत पक्राउ

पोखरा, ८ साउन– पोखरा १६, दीपका ५५ वर्षीय भरत गुरुङ २ नाले बन्दुकसहित पक्राउ परेका छन् । कास्की प्रहरीले बिहीबार उनलाई बगरमा बन्दुकसहित पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार उनले चलाएको ग २...

जनमोर्चाका सांसद शाही बने गण्डकी प्रदेश मामिला समितिको सभापति

पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् । मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद...

उवासंघको आग्रह : ‘व्यवसायीलाई खोप देऊ’

पोखरा, ५ साउन– पोखरा उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष...

२ वर्षपछि ब्याटमिन्टन संघलाई सागको अपूरो भुक्तानी

पोखरा, ५ साउन– १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको २ वर्षपछि ब्याटमिन्टन संघले खर्चको भुक्तानी पाएको छ । सागको क्रममा बनेको कभर्ड हलको ५० लाख रुपैयाँ खर्च संघले पाएको हो । ‘ब्याडमिन्टनका...

मनाङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राख्ने सरकारको निर्णय

पोखरा, ४ साउन – सरकारले गण्डकी प्रदेशको मनाङ र वागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट...

थन्किए ५१७ पुराना योजना, १३८ को डीपीआर गरिने

पोखरा, ४ साउन– गण्डकी प्रदेश सरकारले पहिचान गरिएका ५१७ वटा योजनाहरु अगाडि नबढाउने भएको छ भने चालु आर्थिक वर्षमा १३८ वटा आयोजनाहरुको डीपीआर गरिने तथा ४०७ वटा आयोजनाको प्री– डीपीआर गरिने पनि जनाएको छ...

मेयर जिसीको स्वास्थ्य सुधारोन्मुख

पोखरा, ३ साउन– पोखराका मेयर मानबहादुर जिसीको मस्तिष्कको शल्यक्रिया सफल भएको छ । शनिबार बिहान काठमाडौंको न्यूरो अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको उनका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । शल्यक्रिया गर्न करिब २...

-->