पोखरा, ३० असार– गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु...
पोखरा विश्वविद्यालयको २१ औं साधारणसभा
पोखरा, २९ असार– पोखरा विश्वविद्यालयको २१ औं साधारण सभामा प्रधानमन्त्री केपी ओलीले भर्चुअल संवोधन गर्ने कार्यक्रम थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ त सभामा भाग लिन भन्दै विमानस्थल पुगिसकेका थिए । तर, एकाएक सर्वोच्च अदालतले...
सार्वजनिक बस चलाउने तयारीमा पृथ्वी
पोखरा, २९ असार– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक यातायात खोल्ने निर्णय नगरिए निषेधाज्ञामै बस सेवा संचालन गर्ने घोषणा गरेको छ । समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले यातायात...
६५ यूनिट रगत संकलन
पोखरा, २९ असार– लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको...
प्रतिपक्षीलाई बोल्ने मौका, सत्तापक्षलाई धक्का !
पोखरा, २७ असार– प्रदेश सरकारले रेडबुकमा उल्लेख नभएका योजनामा गरेको रकमान्तर विवरण सार्वजनिक नभएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने भएको छ । रकमान्तर गरिएको १६ करोडबारे छानविन हुनुपर्ने र विवरण नपाएसम्म...
उच्च अदालत पोखराबाट ६५ प्रतिशत मुद्दा फछ्र्यौट
पोखरा, २८ असार– उच्च अदालत पोखराले एक वर्षमा ६५.४२ प्रतिशत अर्थात् १ हजार ३७ वटा मुद्दा फछ्र्यौट गरेको छ । रजिष्टार श्रीलाल पौडेलका अनुसार यो लक्ष्यभन्दा करिब ४ प्रतिशत कम हो । अदातलले चालु...
फेवा ड्याम प्रकरण : झारा टार्ने प्रपञ्चमा महानगर
पोखरा, २८ असार– पोखरा महानगरपालिकाले फेवाताल सिरानमा ड्यामको डिजाइन नै गलत भएको निष्कर्षमा पुगेको छ । अघिल्लो वर्ष अँधेरी र यो वर्ष हर्पन खोलाको ड्याम भत्केसँगै महानगरले डिजाइन गर्ने प्राविधिकहरुसँग स्पष्टिकरण पनि सोधेको हो...
लायन्स हेमजाको वृक्षारोपण
पोखरा, २८ असार– लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्रांगणमा वृक्षारोपण गरेको छ । लियो क्लब अफ हेमजाको व्यवस्थापनामा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिवुटीका बिरुवा रोपिएको हो ।
कार्यक्रममा...
सोमबार बिहान ११ बजे सम्मलाई गण्डकी प्रदेशसभाको बैठक स्थगित
पोखरा, २७ असार– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक पुन: स्थगित गरिएको छ । आइतबार ११ बजे सुरु भएको बैठक दिउँसो १ बजे सम्मलाई स्थगित गरिएको थियो । दिउँसो २...
पर्यटकको बिलौना…‘घर जान पाऊँ’
पोखरा, २७ असार– अमेरिकी नागरिक जेनिफर विश्व भ्रमणमा निस्कँदा कोही पनि साथी थिएनन् । जहाँ–जहाँ घुम्न गइन्, त्यहीँ उनले साथी बनाइन् । डेढ वर्षयता पोखरामा थुनिएकी ३९ वर्षीया जेनिफरले भिन्न–भिन्न देशका ५ जना साथी...