मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीमा विपक्षी आक्रामक : प्रदेश सभा बैठक स्थगित

पोखरा, २७ असार– विपक्षीको अवरोधपछि गण्डकी प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सभाको बैठकको सुरुमै प्रतिपक्षी दलका नेता तथा पूर्वमन्त्री रामशरण बस्नेतले नयाँ सरकारले आफ्ना कार्यकर्ताहरुलाई विभिन्न योजनाको नाममा रकम बाँडेको...

गण्डकीको नयाँ सरकारद्वारा श्वेतपत्र जारी

पोखरा, २७ असार– गण्डकी प्रदेशको नयाँ सरकारले वर्तमान आर्थिक स्थितिलाई समेटेर स्वेतपत्र सार्वजनिक गरेको छ । सदनमा आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे छलफल सुरु हुने दिनमै कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले हालसम्मको वित्तीय अवस्थाबारेको जानकारी...

गण्डकी चेम्बरमा किसान

पोखरा, २७ असार– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिवशेनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा देवराज शर्मा र सचिवमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा...

‘अध्यारो कोठाबाट एउटा व्यक्ति शासन चलाईरहेछ’

पोखरा, २७ असार– नेपाली कांगेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले कार्यकर्ता पोस्न १६ करोड रुपैया गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न...

पोखरा–३२ को बस्ती डुवानमा

पोखरा, २५ असार– लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका ३२, गगनगौडा र आसपासका बस्ती डुवानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल...

गल्र्यामगुर्लुम भए सिरानका ड्याम

पोखरा, २५ असार– बर्षापछिको बाढीले फेवातालको सिरानमा रहेको हर्पनखोलामा बनाइएको सिल्टे«सन ड्याम भत्काइदिएको छ । बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा २३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ वटा घर डुबानमा परेका...

कास्कीमा खुकुलो निषेधाज्ञा, जोरविजोरमा सवारी चल्दै

पोखरा, २५ असार – जिल्ला प्रशासन कार्यालय कास्कीले केही सेवा क्षेत्रलाई खुकुलो बनाउदै १० दिन निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन...

जनप्रियमा लायन्सको छात्रवृत्ति

पोखरा, २४ असार– लायन्स क्लब अफ पोखरा लालिगुराँसले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषको राशी १ लाख २५ हजार १२५ रुपैयाँ रहेको छ । अक्षयकोषको व्याजबाट जनप्रिय माविमा अध्यक्ष गर्ने गरिब...

नीति योजना आयोग सदस्यमा अधिकारी

पोखरा, २२ असार– गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष...

१३ ढुंगा खानी तत्काल चलाउन सकिने गण्डकी सरकारको निष्कर्ष

पोखरा, २२ असार– गिट्टी–वालुवा निकासीको सरकारी निर्णय ‘विवादित’ भइरहँदा गण्डकी सरकारले विभिन्न जिल्लाका १३ ढुंगा र बालुवा खानीबाट ढुंगा–बालुवा निकाल्न सकिने निष्कर्ष निकालेको छ । गण्डकीको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंको जियोपास्टल इञ्जिनियरिङ...

-->