मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

ओत लाग्ने घरले खोस्यो प्राण

तनहुँ, १८ असार– बुधबार रातिदेखि परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका २, तामुङका २ जनाको पहिरोले ज्यान लिएको...

मापदण्ड घटाउन सरकारसँग हारगुहार

पोखरा, १८ असार – पोखरा महानगरपालिका-१७ डेविजफल–गुप्तेश्वर गुफा क्षेत्रका बासिन्दाले मापदण्ड घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । नेपाली कांग्रेस वडा समितिले बिहीबार मापदण्ड ३ मिटरमा झार्न माग गरेको हो । सो क्षेत्रमा अहिले...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा, १७ असार – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा...

विपन्न बालबालिकालाई राहत

पोखरा, १७ असार– कारोना महामारी र विपत्बाट प्रभावित भएका ३ सय ८ विपन्न परिवारका लागि यहाँको एक सामाजिक संस्थाले राहत उपव्ध गराएको छ । बाल हितकारी परियोजना नेपाल किडाशाले पोखरा महानगरपालिका–१० का विपन्न परिवारका...

कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट

पोखरा, १६ असार – केन्द्र सरकारले अगाडि बढाएको कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा रोक लगाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर...

पोखरेली एमाले नेता विश्वकर्माले मागे शिक्षामन्त्रीको राजिनामा

पोखरा, १६ असार – नेकपा एमालेको वैठकमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगत विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बालुवाटारमा बुधबार भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा पार्टीका...

गण्डकी सरकारले दिनेभयो ‘जीवन रक्षा कोष’लाई निरन्तरता

पोखरा, १६ असार–गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । कोभिडबाट प्रभावित भएका साना तथा मझौला व्यवासायीलाई लक्ष्य गरी सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्बको कोष...

बजेटमा मनोमानी : रेडबुकमै नभएका योजनालाई १६ करोड !

पोखरा, १६ असार– अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार मन्त्रालयमा ८३ वटा नयाँ योजनाको लिस्ट पठाए । ती योजनामा ८ करोड बजेट विनियोजन गरिएको थियो । लिस्टमा अधिकांश योजना...

गण्डकीसँगको सल्लाहविनै कालीगण्डकी डाइभर्सन

पोखरा, १६ असार– कालीगण्डकी डाइभर्सन परियोजनालाई चुनावी एजेण्डा नै बनाएका उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘मुख्य हकदार’ गण्डकी प्रदेशसँगको सल्लाह बिनै सिँचाइ विभागमार्फत् अगाडि सारेको खुलेको छ । गण्डकी नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर...

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छ : प्रदेश प्रमुख पौडेल

पोखरा, १५ असार– गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रि«य धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदै उहाँले...

-->