पोखरा, १२ असरा– कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गर्दै गाउँपालिकामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने घोषणा गरेको छ । गाउँपालिकाले पालिकाका ५२ ठाउँमा निःशुल्क वाइफाई जोन बनाउन १० लाख बजेट विनियोजन...
सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट
पोखरा, ११ असार– पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट प्लान्ट स्थापनाका लागि सहयोग जुटाउन लागिएको हो ।
प्लान्टबाट दैनिक...
यस्तो छ तीन दिनको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?
पोखरा, ११ असार – आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको धेरै जिल्लामा आज विहानैदेखि बर्षा भइरहेको छ ।
महाशाखाले शुक्रबार विहान ३...
बालिका बलात्कार आरोपमा पक्राउ
पोखरा, ११ असार– कास्की प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । १६ वर्षीय बालाकालाई ललाई फकाइ जवरजस्ती गर्दै गोप्य भिडियो बनाएर फेसबुकमा हाल्ने भारतका इन्द्रजीत कुमार शर्मालाई कास्की प्रहरीले...
पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड
पोखरा, १० असार – चालु आर्थिक वर्षमा लक्ष्यको ४५ प्रतिशत मात्रै खर्च गरेको पोखरा महानगपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट पेश गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङबाट...
राहत वितरणमा केसी ग्रुप
पोखरा, १० असार– पोखराको केसी ग्रुप अफ कम्पनीजले कोभिड–१९ ले निम्त्याएको निषेधाज्ञाका कारण हातमुख जोड्न सकस भएका यहाँका १८ परिवारलाई राहत वितरण गरेको छ ।
पोखरा १७, डेभिज फल्समा रहेको डेभिज फल्समा रहेको डेभिज क्लबको...
ग्रासरुटबाट खेलकुद विकास
पोखरा, १० असार– पोखरा महानगरले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा खेलकुदलाई ‘ग्रासरुट’स्तरबाट लैजाने गरी कार्यक्रम ल्याउने उल्लेख छ ।
मेयर जिसीले खेलकुद क्षेत्र उकास्न तल्लोतहबाटै कार्यक्रम ल्याउने बताएका हुन् । महानगरले हाइअल्टिच्युड...
‘रामबाण’ खोज्न गएका मुख्यमन्त्री फर्के
पोखरा, १० असार– मन्त्रालय र मन्त्रीको टुंगो लगाउन नसकेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अन्तत : २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सोच बनाएका छन् । शीर्ष नेतृत्व भेट्न काठमाडौं गएका मुख्यमन्त्रीले समस्या समाधानको ‘रामबाण’ नभेटेपछि...
पुरानै योजनाको भरमा ‘स्मार्ट सिटी’ !
पोखरा, १० असार– प्रतिव्यक्ति आय १ हजार ५६१ अमेरिकी डलर रहेको पोखरा महानगर मानवीय सूचाकांक अनुसार देशका अन्य सहरभन्दा राम्रै अवस्थामा छ । तर, महानगरका थपिएका वडाहरु हेर्ने हो भने अवस्था भिन्न देखिन्छ ।...
पोखरा महानगरको नीति तथा कार्यक्रम: जनप्रतिनिधिलाई ५ दिन बिदा
पोखरा, ९ असार – पोखरा महानगरले आगामी आर्थिक वर्षमा नयाँ योजनाहरु नल्याई पुरानै योजनालाई निरन्तरता दिने भएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमागत योजनालाई...