पोखरा, १५ असार– स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने मालुङगा र पाल्पाको रम्भा ३, पीपलडाँडामा बाँध बाँधेर कालीगण्डकीको पानी तिनाउ खसाल्ने योजना हो, कालीगण्डकी डाइभर्सन परियोजना । परियोजना अनुसार कालीगण्डकीको पानीलाई राम्दीबाट दोभानसम्म २७ किलोमिटरको सुरुङमार्फत्...
पोखरा, १४ असार– कास्की जिल्लाभर बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए...
पोखरा, १३ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा...
पोखरा, १२ असार–विश्वकै सुन्दर ताल मध्येको एक फेवाताल संरक्षणको सिल्टेसन बाध (ड्याम) निमार्ण काम सम्पन्न भयो । तालको मुहान हुदैँ खोलाले बगाएर ल्याउने ढुङ्गा, गिटी, बालुवा, गे्रगर रोक्नका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको...