मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा, ९ असार – सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको...

पोखरा महानगरको नगरसभा सुरु, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा, ९ असार – पोखरा महानगरपालिकाको नवौं नगरसभा बुधवारदेखि पोखरा सभागृहमा सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानवहादुर जिसीले आगामी वर्ष ०७८/०७९कोे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम सभासमक्ष पेश...

स्वार्थ पूरा गरेपछि कांग्रेसले बेइमानी गर्दैछ : मन्त्री आचार्य

ठूला दल भन्दैमा ठूलो भाग लिएर बस्ने, अरु साना दललाई चिढ्याएर वास्तै नगर्ने, जहाँसुकै जाहोस् भन्ने ? त्यहाँ पुग्न हाम्रो दुरुपयोग गर्ने ? सबै चिज लिने अनि यिनीहरु जहाँ सुकै जाऊन् भनेर छाड्दिने बेइमानी...

निजी गाडी हुनेलाई खुला, नहुनेलाई निषेधाज्ञा !

पोखरा, ९ असार– कास्कीका प्रमुख जिल्ला अधिकारीले थानेश्वर गौतमले सोमबार जारी गरेको ‘स्मार्ट लकडाउन’ले गाडी हुने र नहुनेबीच विभेद गरेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकपछि जारी गरिएको उक्त विभेदपूर्ण निषेधाज्ञा उल्लंघन गर्नेलाई...

कराँतेका खड्का महानगर खेलकुद विकास समिति सदस्य सचिव

पोखरा, ८ असार– पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवाष खड्का मनोनित भएका छन् । महानगरको ५० औ कार्यापालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो । पोखराको खेलकुदमा स्वयम्सेवी प्रशिक्षकको समेत...

एसओएस आमाहरूको सहयोग

पोखरा, ८ असार– एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहीन एवम् अपागंता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । बालग्रामका सस्थापक हर्मनमाइनरको जन्मदिन एवं ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले...

मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

पोखरा, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यो संख्या सोमबार दिउँसो सम्म सकृय संक्रमितको संख्या हो । मन्त्रालयका अनुसार सोमबार...

अग्रज पत्रकार बास्तोलाको सम्झना

पोखरा,७ असार– पत्रकारहरुले अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको योजदानलाई सम्झेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बास्तोलाको १३ औं पुुण्यतिथिमा सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभामा उनको योगदानको स्मरण गरिएको हो ।   ७० वर्षीय बास्तोलाको कोभिड संक्रमणको कारण...

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा, ७ असार– पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिसुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने खाट प्रदान गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष...

ब्याटमिण्टन संघले पाएन सागको भुक्तानी

पोखरा, ७ असार – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का आयोजना गर्दाको खर्च रकम नआएपछि कास्की जिल्ला ब्याटमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् गुहारेको छ । संघका अध्यक्ष डम्बरसिंह गुरुङ सहितको टोली यतिबेला भुक्तानीको ताकेता...

-->