मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अमेरिकन संस्थाहरुले गरे स्वास्थ्य सामग्री सहयोग

पोखरा, ५ असार– अमेरिकाको कार्टर पिलर फाउण्डेशन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड सम्बन्धित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ...

मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार

पोखरा, ५ असार – मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्दा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएकाहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । उनीहरु ५...

गण्डकीका मुख्यमन्त्री नेपाली कम्तिमा एकवर्ष ढुक्क !

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले विश्वासको मत दिए...

गण्डकीका मुख्यमन्त्री नेपालीले लिए विश्वासको मत

पोखरा, ४ असार–  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले...

सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध : गुरुङ

पोखरा, ४ असार – नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेलको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । विश्वासको मत माथि शुक्रवार प्रदेशसभामा...

विश्वासको मत अगावै गण्डकी सरकारमाथि विपक्षको कडा प्रहार

पोखरा, ४ असार – विश्वासको मत पाउनेमा ढुक्क रहेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफ्नो कार्यकालमा विपक्षीको कडा सामना गर्नुपर्ने देखिएको छ । स्थायित्वको लागि विश्वासको मत मागेपछि सदनमा बोल्न आएका विपक्षी सांसदहरुको अभिव्यक्तिले त्यो...

संघियतालाई मजवुत बनाउन विश्वासको मत: मुख्यमन्त्री पोखरेल

पोखरा, ४ असार -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् । प्रदेशसभाको बैठक सुरु भएलगत्तै शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८...

बाढीले सिक्लेस हाइड्रोमा झन्डै ३० करोडको क्षति

पोखरा, ४ असार– मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले दावी गरेको छ । कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यू खोलामा १३...

कोभिड खोप : रेडक्रसका पदाधिकारीबाटै दुरुपयोग

पोखरा, ४ असार– कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित छन् । यसो त, कोरोनाका कारण मृत्युहुनेमा अधिकांश नागरिक नै छन् । नेपाल सरकाले विभिन्न चरणमा गरी जेष्ठ नागरिकका लागि कोभिड खोप वितरण गरेको छ...

मनाङमा बाढी: राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५/५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित...

-->