मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

झोवाङ स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर

पोखरा, ४ असार– जोया फाउण्डेसनले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ स्थित झोवाङ स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जोयाको सहयोग गण्डकी प्रदेस सभा सदस्य राजीव पहारीले एमाले अन्नपूर्णका सचिव विवेक देवकोटालाई हस्तान्तरण गरेका...

कर तिर्न सरकारले तोक्यो असार २५ गतेसम्मको समयसीमा

पोखरा, २ असार – सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५...

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

पोखरा, २ असार – गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् । संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको...

मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ नै ‘सञ्चारविहीन’

पोखरा, २ असार – मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेको छ । मनाङ जिल्लालाई पनि ठूलो क्षति पु¥याएको...

बजेटवारे शुन्य ज्ञान पनि रैनछ, लिखित भाषण मात्रै भयो : निवर्तमान अर्थमन्त्री गुरुङ

पोखरा, २ असार – गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रदेश सरकारले मंगलवार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पोखरेल सरकारको वक्तव्य मात्रै भएको वताएका छन् । गुरुङले बजेटको नाममा लिखित भाषण गरेर...

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

पोखरा, २ असार – गत बर्खामा गण्डकी प्रदेशभर असारदेखि असोजसम्म बाढी, पहिरोबाट १ सय ३६ जनाले ज्यान गुमाए । पहिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । ती प्राकृतिक विपद्बाट पीडित परिवारको...

प्राथमिकतामा छैन खेलकुद, प्रदेश क्रिकेट रंगशाला अन्योलमै !

पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निमार्ण गर्ने गरी अघि सारेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक वर्ष २०७८/२०७९ को प्राथमिकताबाट हटेको छ । अघिल्लो वर्ष बजेटमै समावेश गरिएको मैदान यो वर्ष भने...

गण्डकीको बजेट ३० अर्व ३ करोड ९४ लाख (पूर्णपाठसहित)

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३...

बाढीले मनाङको चामेमा ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

पोखरा, १ असार – मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत, सन्तानलाई ५ हजार भत्ता

पोखरा, १ असार – गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्...

-->