मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रमको निरन्तरता (पूर्ण पाठसहित)

पोखरा, ३१ जेठ– पोखरा, ३१ जेठ । गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो...

कांग्रेस बोकेर हटाइयो, सर्वोच्चको निर्णय ठिकै छ : सांसद थापा

पोखरा, ३१ जेठ– पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापाले पार्टीले कांग्रेसलाई बोकेर आफूलाई हटाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले पार्टी इतिहासकै मजाक भएको बताएका छन्...

जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

पोखरा, ३१ जेठ – राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च...

प्रदेश प्रमुखबाट दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

पोखरा, ३१ जेठ – गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज दिउसो ३ बजे प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख सिता कुमारी पौडेलले प्रदेश सभा सञ्चालन भइरहेको पोखरास सभागृहमा दिउसो ३...

गण्डकी सरकारको प्रष्टोक्ति : ‘खर्च बढाउन होइन, कानुन व्यवस्थित गर्न लागेका हौं’

पोखरा, ३१ जेठ – पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने कुराको ब्यापक विरोध भएपछि गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्टोक्ति दिएका...

१३ औं साग अनियमितता: एउटै शीषर्कमा पटकपटक मागिन्छ बजेट !

पोखरा, ३१ जेठ – पोखरामा भएको १३ औं सागको रकम हिनामिना भएको छ । पाउनुपर्ने बिलमा पनि फर्जी बनाएर चलखेल भइरहेको पाइएको हो । परिषद्ले सोझै अख्तियारीसहित रकम पठाउँदा अनियमितता हुने देखिएको हो ।...

कांग्रेस सांसदलले थर्काएपछि इन्सपेक्टरले भने, म श्याम थापा मगर ! (भिडियो सहित)

पोखरा, ३१ जेठ – कांग्रेस सांसदले प्रहरीलाई थर्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक संजालमा भाइरल छ । भिडिओमा गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्सपेक्टर श्याम थापा मगरवीच भनाभन भएको देखिन्छ । भिडिओमा सांसद श्रेष्ठले...

गण्डकी नयाँ सरकारः सुरु निर्णयबाटै जनस्तरमा आलोचित

पोखरा, ३१ जेठ – गण्डकीको नयाँ सरकार सुरुकै निर्णय जनस्तरबाट आलोचित भएको छ । जनता कोभिड–१९को महामारीबाट प्रताडित भइरहेकोबेला सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै पूर्वमुख्यमन्त्रीलाई सेवा–सुविधा दिने निर्णय गरेपछि जनस्तरबाट आलोचना भएको हो । गण्डकीको पहिलो...

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

पोखरा, ३१ जेठ – गण्डकीको नयाँ सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । असार १ गते आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले त्यसअघि नै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल...

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा, ३० जेठ- गण्डकीका पूर्वमुख्यमन्त्रीले राज्यकोषबाट सुविधा पाउने भएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको हो । यसको लागि ऐन नै ल्याइने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए...

-->