मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई

पोखरा, २९ जेठ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि  ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?

पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधिभित्रै नेकपा एमालेका संसदीय दलका नेता तथा वहालवाला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् । जनता...

के पाक्दैछ गण्डकी प्रदेशमा ? पदमुक्त सांसद थापा पुगे प्रदेश प्रमुखको निवासमा

पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले दिएको समय सकिनै लाग्दा जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा छिरेका छन् । अहिले दिउसो साढे २ बजे उनी...

कमजोर गठबन्धनको मुख्यमन्त्रीमा बलियो दाबेदारी !

पोखरा, २९ जेठ– सदनबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा विपक्षी गठबन्धनले बहुमत दाबीसहित प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका छन् । उनीहरुले ठीक ३१ बहुमत पु¥यार दाबी पेश गरेका हुन् ।...

ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

पोखरा, २९ जेठ– पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण...

‘फ्लड लाइट’लाई ६ करोड छुट्याइयो

पोखरा, २९ जेठ– पोखरा रंगशालामा निमार्णधीन अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानमा फ्लड लाइट राख्न राष्ट्रिय खेलकुद परिषद्ले ६ करोड रुपैयाँ विनियोजन गरेको छ । फिफा मापदण्डअनुसारको फ्लड राख्ने गरी उक्त रकम विनियोजन भएको परिषद्ले जनाएको...

३१ जनाको हस्ताक्षर बुझाए पनि नयाँ सरकार आज नबन्ने !

पोखरा, २८ जेठ – गण्डकीमा सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएर सनाखत गरे पनि नयाँ सरकार आज नबन्ने भएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि...

प्रदेश प्रमुखसमक्ष बहुमत सांसदसहित मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

पोखरा, २८ जेठ– गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २,...

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी प्रदेश प्रमुखकहाँ जाँदै

पोखरा, २८ जेठ – बैकल्पिक सरकारका लागि गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ । विपक्षी गठबन्धनले नेपाली...

वैकल्पिक सरकारका लागि प्रदेश प्रमुखद्वारा २४ घण्टे आह्वान

पोखरा, २८ जेठ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि २४ घण्टा समय दिएर आह्वान गरेकी छन् । जेठ २९ गते दिनको ३ बजेसम्म भित्र संविधानको धारा १६८ उपधारा ५ अनुसारको...

-->