मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’

बागलुङ, २७ जेठ– एक साता पहिलेसम्म दिनमा २० जना भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना सार्वजनिक गरिरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातायता सार्वजनिक गर्ने सूचनामा मृतकको संख्या घटेको छ । कोरोना संक्रमण...

बर्खा आयो, पहिरो पीडितको अनुदान आएन !

पोखरा, २७ जेठ– गत बर्खामा आएको पहिरोले बागलुङका ३९ जनाको ज्यान लियो । पहाडी जिल्ला भएक कारण अधिकांशको घर भिर, पहारामै छ । पहिरोमा परेर १७ जना बेपत्ता भए । उनीहरुबारे अहिलेसम्म कुनै जानकारी...

नागरिक परोपकारलाई विपी राहतको सहयोग

लेखनाथ, २७ जेठ– नागरिक परोपकार समन्वय संस्थालाई विपी राहत कोष जिल्ला कार्यसमिति कास्कीले आर्थिक सहयोग प्रदान गरिएको छ । विपतमा परेकालाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संस्थालाई नेपाली कांग्रेस नगर...

गण्डकीमा मन्त्री दीपक मनाङेले नै छाडे मुख्यमन्त्री गुरुङको साथ

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले उनको साथ छाडेका छन् । स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री गुरुङले संसद विघटन गरेर...

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

पोखरा, २७ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार विश्वासको मत लिँदैछन् । ठूलो दलका नेताको हैसियतले बैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम विश्वासको मत...

जनमोर्चाले सर्वोच्चमा दियो थापाको थमौदीविरुद्ध पुनरावोलकन मुद्धा

पोखरा, २६ जेठ – राष्ट्रिय जनमोर्चा संसदीय दलले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन मुद्धा दर्ता गरेको छ । सर्वोच्चको आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले...

विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’

बागलुङ, २६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली (बिहिबार) संसदमा विश्वासको मत लिँदैछन् । नेपलको संविधान धारा ७६ (३) अन्र्तगत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार बिहिबार...

गण्डकीमा ‘फ्लोर क्रस’ को संभावना कति ?

पोखरा, २६ जेठ – अल्पमतमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिँदैछन् । संसदबाट विश्वास पाउन उनलाई ३१ मत आवश्यक छ । तर उनीसँगै एमालेको २७ र मन्त्री बनाएर सरकारको...

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी...

कास्कीको भेडाबारीमा बन्ने ‘फिफा ड्रिम प्रजेक्ट’ अन्योलमा

पोखरा, २५ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दियो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिइएको छ ।...

-->