मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा पक्राउ परेका गणेश लामा २ हजार जरिवाना तिरेर छुटे

पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका  गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित...

यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले सिर्जनाचोकमा निर्माण थालेको आकाशे पुल निर्माणको अन्तिमचरणमा पुगेको छ । पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले यसै आर्थिक बर्षमा पुलको निर्माण काम सकिने वताए । उनका अनुसार २ करोड...

जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि कारबाही

पोखरा, २८ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै...

पोउवा संघद्धारा २ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, २८ जेठ–  पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयो गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस्...

मुख्यमन्त्री गुरुङलाई सदनको अविश्वास: आफ्नै मन्त्रीबाट धोका !

पोखरा, २८ जेठ – सदनबाट विश्वासको मत नपाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गण्डकी प्रदेश सदनमा उनले २७ मतमात्र पाए भने विपक्षीमा ३० मत परेको थियो । गुरुङ संविधानको धारा १६८(३)...

गण्डकी संसद जोगाउने भ्याक्सिन मै हुँ : दीपक मनाङे

मैले उहाँहरुलाई सहयोग गरेको हो । तपाईंहरुको ३० पुग्छ भने हाल्दिन्छु ,नभए हाल्दिनँ । भनेको पनि हो । संसद विघटन गरेर चुनावमा जानेजस्तो इलिगल केही हैन, जानीबुझी गर्नै हुँदैन । एउटा मुस्ताङको एउटा कास्कीको...

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ

पोखरा, २७ जेठ – सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) लाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको...

संसद बैठक फेरि सुरु, मुख्यमन्त्रीले जवाफ दिँदै

पोखरा, २७ जेठ – गण्डकी प्रदेशसभाको आधा घन्टाका लागि स्थगित भएको बैठक १ घन्टा ढिला गरी सुरु भएको छ । आजको दोस्रो बैठकमा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ...

कृष्ण थापाको मुद्दा न्यायाधीश चुडाल र प्रधानको इजलासमा

पोखरा, २७ जेठ – राष्ट्रिय जनमोर्चाले दर्ता गराएको प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) मुद्धामा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ...

-->