मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मनाङेबाट धोका भयो, धतुरोको बोट हुर्काएर अमृत पाउँछ ? : पृथ्वीसुब्बा

पोखरा, ३० जेठ- गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेबाट धोका पाएको टिप्पणी गरेका छन् । ‘मैले सोचेँ राजनीतिमा,रत्नाकर डाँकु पनि वाल्मिकी बन्न सक्छ भने, एउटा समाज चु तिया हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक...

गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

पोखरा, ३० जेठ- गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल...

पोखराका शिल्पकारलाई स्वर्ण

पोखरा, ३०जेठ– अष्टे«लियाको ब्रिसबेनमा आयोजित आइसीएन राष्ट्रिय च्याम्पियनसीपमा सुजन शिल्पकारले २ स्वर्ण पदक र १ रजत पदक जितेका छन् । ती पदकसँगै उनी राष्ट्रिय च्याम्पियनसमेत बनेका छन् पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई...

संघीयताका ‘मसिहा’ मनाङे !

पोखरा, ३० जेठ– चैत २५ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थापा पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति १२ बजे एकाएक सदनको अधिवेशन अन्त्य गरिदिए...

कृष्णचन्द्र नेपाली पोखरेल : सडकबाट सीधैं सत्तामा !

पोखरा, ३० जेठ– नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली पहिलो पटक वैशाख २ गते औपचारिक रुपमा मुख्यमन्त्रीको उम्मेदवार बने । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजावादी पार्टीको गठबन्धन बनाएर...

दीपक मनाङेसहित चार जना बने विना विभागीय मन्त्री

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । पोखरेलको दल नेपाली कांग्रेसबाट...

गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी

पोखरा, २९ जेठ–गण्डकी प्रदेशका नवनियुक्ति मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री नेपाली पोखरेलले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाइृ मन्त्री दिने गरी मन्त्रीपरिषद् गठन...

को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ? यस्तो छ उनको बायोग्राफी!

नवलपुर, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिवार नियुक्त भएका छन् । यस्तो छ उनको बायोग्राफी : –वि.सं. २०४८ सालदेखि निरन्तर १९ वर्ष नेपाली काँग्रेस नवलपरासी जिल्ला सभापति, बाह्रौ...

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन...

प्रदेश प्रमुख कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना

पोखरा, २९ जेठ – मु्ख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसु्ब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । आफूहरुसँग स्पष्ट बहुमत हुँदा पनि नबोलाइएको र नक्कली दाबी पेश गरेको...

-->