मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सामना गर्न तयार सत्तापक्ष, ‘थैली’ कस्दै विपक्षीहरु

पोखरा, २५ जेठ– राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको संसद पद पुनर्बहालीपछि गण्डकीका विपक्षीहरु आफ्नो ‘थैली’ बलियो बनाउन जुटेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा जेठ २७ गते विश्वासको मत लिने निर्णय लिएका छन्...

‘हिउँद छिमेकीको बर्कोले काट्यौं, बर्खामा कहाँ जाने ?’

पोखरा, २४ जेठ– अरु गाउँका गाउँले बर्खा लागेसँगै खेतीपातीको चटारोले छोएको छ । तर, निसीखोला-२ का श्याम छन्त्यालको मनमा भने बेचैन छ । सिमसिमे पानीमै छेवैंको निसिखोलामा बढेर धमिलिन थालेको छ । खोला जत्ति...

अनौठो मोडमा गण्डकी प्रदेश सभा: सत्तापक्ष र विपक्षी दुबै अल्पमतमा, विकल्प विघटन

‘म केन्द्रको राजनीति छाडेर प्रदेशमा आएको मान्छे, आफू बसेको, संघीयताको डाली मेरै कारणले कमजोर नबनोस् भन्ने मेरो इच्छा हो । सत्ता सधैँको लागि हैन भन्ने मलाई थाहा छ ।’ पोखरा, २४ जेठ – मुख्यमन्त्रीको ताज...

सरकारले कानूनी शासनको धज्जी उडायो : कांग्रेस

पोखरा, २४ जेठ – नेपाली कांग्रेसले वर्तमान सरकारले कानूनी शासनको धज्जी उडाएको बताएको छ । कांग्रेसका जिल्ला सभापतिहरुले आइतबार १० बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुकका कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभाप्रति...

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

पोखरा, २३ जेठ – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । आइतवार न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै...

फिफा ड्रिम प्रोजेक्टलाई माछापुच्छ्रे गाउँपालिकाको सहयोग

पोखरा, २३ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले कास्कीको भेडावारीमा बनाउन लागेको एन्फा टेक्निकल सेन्टरका लागि माछापुच्छ्रे गाउँपालिकाले सहयोग गरेको छ । करिब करिब ५ सय रोपनी जग्गामा बनाउन लागेको फिफाको ड्रिम प्रोजेक्टमा...

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको इजलासमा

पोखरा, २३ जेठ – सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै...

२१ दिने संक्रमित शिशुसँग मणिपालले माग्यो ९० हजार धरौटी

पोखरा, २३ जेठ – सरकारले जेठ ५ गते बुधबार देशका विभिन्न अस्पतालमा कोभिडको निशुल्क उपचार गराउने गरी सम्झौता ग¥यो । जसमा पोखराका २ अस्पताल मणिपाल र गण्डकी मेडिकल कलेजसमेत परे । सम्झौता भएको ९ दिनपछि...

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २२ जेठ – जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका छन् । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनुपर्ने अडानमा छन् भने कानूनीरुपले मुख्यमन्त्री...

फेवातालका डुंगा चालकलाई खाद्यान्न र स्वास्थ्य सामग्री राहत

पोखरा, २२ जेठ– रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङले संयुक्त रुपमा फेवातालका डुंगा चालक मजदुरलाई राहत वितरण गरेका छन् । तलका ८ वटा घाटका १ सय १७...

-->