मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कास्कीको अन्नपूर्णमा मोटरसाईकल र टिपर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा, ७ असार– पोखरा-बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको...

कास्कीमा असार १५ र तनहुँमा १६ सम्म निषेधज्ञा

पोखरा, ७ असार– कास्कीमा असार १५ गतेसम्म निषेधाज्ञाको समयसीमा बढाइँदा निजी सवारीलाई जोर–बिजोर प्रणालीमा चल्ने अनुमति दिइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा ४ पांग्रे निजी...

चार बुँदेको झमेला : गण्डकी सरकारमा किचलै-किचलो

पोखरा, ७ असार – मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले ४ जना मन्त्री नियुक्त गरे । विना विभागीयमन्त्री बनेका ४ जना मन्त्रालय टुंगो लाग्ला र ढुक्कसँग काम गरौंला भन्ने मानशिकतामा...

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले

पोखरा, ६ असार – गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । प्रदेश सरकारले काफ्लेलाई आइतवार नियुक्त गरेको हो । डा.काफ्लेले आइतवार नै सपथ लिएका छन् ।...

दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत

पोखरा, ६ असार– कास्की जिल्लामा बसोबास गर्ने १६५ दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । असार १ गतेबाट सुरु गरिएको घुम्ती राहत वितरण कार्यक्रमलाई कास्की नेत्रहीन संघले समन्वय गरेको थियो...

हाइड्रोको गाउँमै छैन उज्यालो !

बाढी, पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति । पोखरा, ६ असार– गएको चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरतामात्रै बिगारेको...

सहकारीको प्रयासमा ६५ युनिट रगत संकलन

पोखरा, ६ असार– लेखनाथमा रहेको समृद्धि सहकारीले आयोजना गरेको रक्तदानबाट ६५ युनिट रगत संकलन भएको छ । गण्डकीका मन्त्री हरिशरण आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग...

मन्त्रालय भागवण्डा विवाद: सहमती लिन मुख्यमन्त्री काठमाडौं जादै

पोखरा, ६ असार – गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी सत्ता साझेदारी दलविच मन्त्रालयको कार्यविभाजनमा सहममती नजुटेपछि पार्टीको केन्द्रिय नेतृत्ववाटै सहमती लिन उनी आज काठमाडौं जान लागेका छन् । मन्त्रालयको जिम्मेवारी टुंगो लगाउन...

खुल्यो थुनिएको मर्स्याङ्दी, जोखिम कायमै

पोखरा, ५ असार– मनाङमा थुनिएको मर्स्याङ्दी नदी खुलेको छ । थुनिएको नदी खुले पनि तल्लो तटीय भूभागको जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए । ‘लगातार परेको पानीले अहिले मर्स्याङ्दीमा माटो,...

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन...

-->