मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लायन्स क्लव लेखनाथ गार्डेनसिटीद्धारा राधाकृष्ण बृद्धाश्रमा फर्निचर सहयोग

लेखनाथ, ३ साउन– लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीले शनिबार पोखरा महानगरपालिका वडा नंं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा फर्निचर सहयोग गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रमका जेष्ठ नागरिकका लागि दुईथान टेबल र...

प्रमुख सचिव डा. रेग्मीको स्वागत

पोखरा, ३ साउन– गण्डकी प्रदेशका प्रमुख सचिव डाक्टर दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार पस्केका छन् । उनले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताए । पाल्पाली समाज समाज पोखराले उनको स्वागतमा शनिबार...

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह : मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाइदिनुस् !

पोखरा, ३ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिना बितिसक्दासमेत पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्तारुढ कांग्रेससहित...

सूचनामा ‘जनसन’ भनेको खोप केन्द्रमा पुग्दा ‘भेरोसेल’ !

पोखरा, ३ साउन– पोखरा महानगरले ५५ वर्षमाथिका उमेर समूहलाई ‘जनसन एन्ड जनसन’ नामक कोभिडविरुद्धको खोप लगाउने भन्दै सूचना जारी गरियो । सूचनाअनुसार साउन १ र २ गते विभिन्न खोप केन्द्र तोकेर ती उमेर समूहका...

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

पोखरा, २ साउन– असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुप¥यो । मनसुनको सुरुमै आएको भीषण बर्षाले मनाङमा ठूलो धनजनको क्षति पु¥यायो । हजारौं विस्थापित हुनुप¥यो । बाढी, पहिरोले क्षति पु¥याएको ३ दिनपछिमात्रै...

पोखराका मेयरलाई मस्तिष्कघात, काठमाडौं लैजाने तयारी

पोखरा, १ साउन– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भइरहेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । ‘दाहिने नशामा ब्लग...

‘मैरिंमो’ टिभीमै हेर्न पाइने

पोखरा, १ साउन– पहिलो पटक गुरुङ भाषाको फिल्म टिभी च्यानलबाट प्रदर्शन हुने भएको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ साउन १ गतेदेखि डिजिटल टिभीको च्यानलबाट प्रदर्शनमा आउन लागेको हो । कोरोना लकडाउनले चलचित्र क्षेत्रलाई प्रभावित...

विविए संकायमा जनप्रियका विद्यार्थी उत्कृष्ट

पोखरा, ३१ असार– त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, २ जना विद्यार्थी दोस्रो र एकजना विद्यार्थी तेस्रो हुन सफल भएका छन् । त्रिविले गत फागुनमा भौतिक...

जोखिममा झोलुङ्गे पुल

पोखरा, ३१ असार– लगातारको वर्षाका कारण फुस्रेखोलम नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका ंं ३२ को मालेपाटन र शुक्लागण्डकी नगरपालिका थप्रेक शेराबेसी जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलको...

‘मार्सल’बाट बजेट पारित

पोखरा, ३० असार– विपक्षीका अवरोधकाबीच गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेको जानकारी दिएसँगै प्रतिपक्षी दल नेकपा एमाले नाराबाजी गर्दै अवरोध गरेको थियो । नेकपा एमाले सांसद...

-->