पोखरा, १३ साउन– मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै जिल्लाहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरुसँग भएको छलफलमा बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनःस्थापनाबारे चर्चा...
पोखरा, १२ साउन– स्याङ्जामा नेपाली कांग्रेसकै कार्यकर्ताले पूर्वउपसभापति गोपालमान श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । स्याङ्जाबाट गण्डकीमा प्रतिनिधित्व गर्ने सांसद भागवतप्रकाश मल्ललाई मन्त्रीमा सिफारिस नगरेको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा उत्रिएका स्याङ्जाको चापाकोट क्षेत्रका...
पोखरा, १० साउन – अवैध रुपमा मध्यरातमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा-१९ पुरनचौरस्थित ढोडेनीघाटमा गयराित अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिइएको हो...
जोमसोम, १० साउन – नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष दुर्गादेवी रसाईलीलाई पितृ शोक परेको छ । उपाध्यक्ष रसाईलीकी पिता तथा शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीका ससुरा विश्वराम सुनारको ६३ वर्षको उमेरमा शनिबार पोखरामा निधन...