मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरा सभापति भन्छन् : जीतसँगै बलियो कांग्रेस अभियान

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाका नवनिर्वाचित सभापति सुरेन्द्रमान विजुक्छेले ‘बलियो कांग्रेस निर्माण अभियान’ तत्काल सुरु गरिने बताएका छन् । उनले चुनावी परिणामसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन्...

राजदूत घुमाउन पदमार्ग सरसफाइ

पोखरा/ ४२ औं विश्व पर्यटन दिवसका अवसरमा विभिन्न देशका राजदुतलाई पदयात्रा गराउन पर्यटन मजदुरलाई पदमार्ग सरसफाइमा खटाइएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग मिलेर लकडाउनका कारण बेरोजगार बनेका पर्यटक गाइड...

अभिनाष सर्वाधिक गोलकर्ता

पोखरा, १० असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सविन मेमोरियलका अभिनाष तामाङ सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार पोखरा रंगशाला बहुउदेश्यी कभर्डहलको फुटसल कोर्टमा भएको खेलमा द राइजिङ क्लब धरानसंग ५–५ गोलको बराबरी खेलेसंगै अभिनाष सर्वाधिक...

पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।४१४ मत प्राप्त गरि उनले बाँकी ५ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६मतले पछ्याए । पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि...

कास्की कांग्रेसमा कहाँ को निर्वाचित ?

पोखरा/ नेपाली कांग्रेसको स्थानीय तह स्तरीय कार्यसमितिको अधिवेशन शनिबार सकिएको छ । अधिवेशनबाट केही स्थानीय तहमा सर्वसम्मत कार्यसमिति चयन भएका छन् भने केहीमा निर्वाचन भएका छन् । पोखरा महानगर समितिमा नेतृत्व छनौटका लागि निर्वाचन भएको...

कांग्रेस पोखराको अधिवेशन भड्किलो, आम निर्वाचनको झल्को

पोखरा/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले ६ फागुनमा पोखरा प्रदर्शनी केन्द्रमा भनेका थिए, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौं ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलो पटक संसद विघटन गरेपछि आन्दोलनमा जान...

अन्नपूर्ण र रुपामा सर्वसम्मत, माछापुच्छ्रे र मादीमा निर्वाचन

पोखरा/ गाउँपालिका स्तरीय अधिवेशनमा अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत चयन भएका छन् भने माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनबाटै कार्यसमिति चयन भएको छ । अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपसभापतिमा सुशील...

घरेलु टोली क्यासल शिर्षमा उक्लिदा सविन दोस्रो स्थानमा

पोखरा,९ असोज–घरेलु टोली स्पोट्र्स क्यासलले दर्जन गोलसंगै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा क्यासलले लुम्बिनी फुटसललाई १२–१ को दर्जन गोल अन्तरले हराउँदै १० अंक सहित शिर्ष स्थानमा उक्लिएको...

गुटभन्दा व्यक्ति हावी !

पोखारा – सबै पार्टीका शीर्ष नेताहरुको रोजाइमा पर्ने ठाउँ हो–पोखरा । औपचारिक र अनौपचारिक दुबै तवरले शीर्ष नेताहरु बारम्बार यहाँ आइरहन्छन् । यहाँ आउँदा आफ्नो पार्टीको अवस्था र आफू निकट नेता/कार्यकर्ताको साथ खोज्नु अनौठो हैन...

कार दुर्घटनामा पोखराका व्यवसायी भुजेलसहित तीनजना बेपत्ता, एक घाइते

पोखरा – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५,नाग्दी खोलामा भएको कार दुर्घटनामा परी पोखरामा व्यवसायी प्रेमबहादुर भुजेलसहित लेखबहादुर भुजेल र इश्वरी भुजेल बेपत्ता भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि ग२च ४९१८ नम्बरको कार त्रिशुलीमा खसेको...

-->