पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेको आरोप लगाएका छन् । वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतकपोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति...