मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

विश्वप्रकाशको पक्षमा खुले कास्की सभापति किशोरदत्त

पोखरा/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई सघाउने घोषणा गरेका छन् । उनले गुट बिना निर्वाचन जित्न सकिन्छ भन्ने उदाहरण पेश गर्न विश्वप्रकाशलाई शुभकामना पनि दिएका छन् । गोप्य मतदानको मर्मलाई...

धर्नारत विद्यार्थीमाथि प्रहरीको लाठी !

पोखरा/ कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै एक हप्ताअघिबाट आन्दोलन गरिरहेका विद्यार्थी माथि आइतबार कास्की प्रहरीले हस्तक्षेप गरेको छ । प्रदेश परीक्षा व्यवस्थापन बोर्ड कार्यालय, पोखरामा धर्ना बसेका विद्यार्थीलाई प्रहरी कुटपीट गर्दै १२ जना...

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा, केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित

पोखरा – नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए...

एमाले स्थायी कमिटीमा खगराजको इन्ट्री

पोखरा- नेकपा एमाले एमालेको स्थायी कमिटीमा गण्डकीका ६ जना समेटिएका छन् । ४५ जनाको स्थायी कमिटीमा पदाधिकारीमा रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालसहित नेताहरु खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, सिता पौडेल...

होटलमा ६० प्रतिशत माथि अकुपेन्सी

‘दसैंतिहारको समयमा सबैभन्दा बढी विद्यार्थीहरु आए । त्यसपछि विभिन्न ठूला राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । अहिले लोकसेवा परीक्षामा सहभागी हुन आउने परीक्षार्थीको संख्या पनि ठूलो छ ।’ पोखरा/ कोरोना महामारीका कारण लामो समयसम्म थलिएको...

जुनियर आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक

पोखरा – पोखरामा सम्पन्न व्लर्ड टेनिस टुर जे–५ सर्किट २ मा नेपालले महिला तर्फको एकल प्रतिस्पर्धामा मात्रै पदक ल्याउन सफल भएका छन् । नेपालकी सलोनी तामाङले नेपालकै श्रवणी श्रेष्ठलाई २–१ को सेटमा हराँदै स्वर्ण जितेकी...

तीस बर्षमा लाग्यो पोखराको कन्या क्याम्पस

पोखरा/ पोखरा ३ नदीपुरमा रहेको कन्या क्याम्पसले विविध कार्यक्रमसहित ३० औँ वार्षिकोत्सव मनाएको छ । गण्डकी प्रदेशको एकमात्र महिला क्याम्पसको रुपमा रहेको क्याम्पसले बुधबार वार्षिकोत्सव सम्पन्न गरेको हो । वार्षिकोत्सवकै अवसर पारेर क्याम्पसबाट नेपालकै पहिलो...

मणिपाल मेडिकल अफ साइन्स अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन

पोखरा, २२ मंसिर – विद्यार्थीबाट असुल गरेको अधिक शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले बुधवार पनि मणिपाल मेडिकल कलेज अफ साइन्स अगाडि बिरोध प्रर्दशन गरेको छ । मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा...

‘लैंगिक हिंसा अन्त्य गर्न एकजुट’

पोखरा/ देशमा हुने लैंगिक हिंसाका घटनाको अन्त्य गरी सभ्य समाज बनाउन सबै एकतावद्ध भएर लाग्नुको विकल्प नरहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिइएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश, कास्की जिल्ला र...

कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा: गण्डकीबाट दर्जनौं आकांक्षी

पोखरा – नेपाली कांग्रेसको केन्द्री पदाधिकारी तथा सदस्यम गण्डकीबाटै दर्जनौं आकांक्षी देखिएका छन् । १४ औं महाधिवेशनमा तनहुँका वरिष्ठ नेता रामचन्द्र पौेडेल सभापतिका दावेदार हुन् भने तनहुँकै प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरेका छन्...

-->