मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

शिद्धेश्वरको मुहार फेरिँदै

पोखरा/पोखरा–१७ महतगौंडास्थित सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । मन्दिर व्यवस्थापन समितिको सक्रियतामा १०८ गौमुखे धारा, शिवलिङ्गलगायतका संरचना निर्माण गर्न लागिएको हो ।भौतिक संरचना निर्माणका लागि अहिलेसम्म २१ लाख ३७...

पोखरा महोत्सवलाइ रवि एण्ड सन्नीको साथ

पोखरा/११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालि रहने भएको छ । पुस २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवलाई रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिले मुख्य...

अपलत्र गोर्खा स्मारक : ‘बजेट हालेर सरकारी हस्तक्षेप’

पोखरा/बेलायती सरकारबाट गोर्खा सैनिकमाथि भएको विभेद र विभिन्न युद्धताक भएको ‘नरसंहार’ झल्कने गरी गोर्खा भूपू सैनिक संघ (गेसो)ले स्याङजाको साल्मेडाँडामा ‘गोर्खा समाधि स्मारक’ बनाइरहेको छ । २०७० सालदेखि निर्माण भइरहेको उक्त योजना विभिन्न विवादका...

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...

पर्यटन प्रवद्र्धन गर्न ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’

पोखरा/ सेलाउँदो पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ । चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा...

अविचलित ‘जीवन परियार’

पोखरा – दलित आन्दोलन जहाँबाट उठ्यो, त्यही प्रदेशबाट एउटा दीयो उदाएको छ । नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति थाल्नुअघि नै गण्डकीबाट समानताको आगो बलेको थियो । बागलुङका भगत सर्वजित विश्वकर्माले सम्वत १९९५ देखि...

१५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

पोखरा/कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः परीक्षाफल प्रकाशन गर्ने सहमति भएको छ । सहमतिअनुसार कानुनसम्मत प्रक्रिया पूरा गरेर परीक्षापत्र पुनःपरीक्षणका लागि निवेदन दिएका विद्यार्थीको १५ दिनभित्र...

गण्डकी प्रदेश प्रहरी अस्पतालको बिजोग : पूर्वाधार न कर्मचारी !

– चारजना चिकित्सकको दरबन्दी, दुईजना मात्रै छन् । – ३१ जना प्राविधिक दरबन्दी, ११ जनामात्रै छन् । – प्रशासनिक काम एक ठाउँ, सेवा अर्कैबाट । – दुई किस्तामा बल्ल आइपुग्यो ३० लाखको एक्सरे मेसिन । पोखरा/ २ वर्ष...

मुख्य भवन ‘फेल’, महाशाखा ‘पास’ !

पोखरा/ पोखरा महानगरको प्रशासनिक भवन सोमबार शिलान्यास गरिएको छ । पोखरा ८, नयाँबजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा महानगरको नयाँ प्रशासनिक भवन बन्ने भएको हो । भवनको शिलान्यास कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । महानगरले...

ढोरपाटनकर्मी नेपाली राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत हुने

पोखरा/ ढोरपाटनकर्मी विजय नेपाली नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत हुने भएका छन् । मन्त्रालयले तोकेको म्यादभित्र प्राप्त १४ आवेदनमध्ये ढोरपाटन दैनिकमा आवद्ध पत्रकार नेपाली उच्च...

-->