मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लायन्स क्लब कालिकाको सहयोग

पोखरा/ लायन्स क्लब अफ पोखरा कालिका भ्युटाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम...

आजबाट ‘सेन्चुरी ल्होसार’ मेला

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आइतबारबाट २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सव सुरु हुने भएको छ । आयोजक सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङका अनुसार आयोजना मेला पुस १४ गतेसम्म चल्नेछ । उनका अनुसार...

खाद्य उद्योगी र खाद्य प्रविधिबीच छलफल

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योगीहरुसंग छलफल गरेको छ । खाद्यन्नलाई स्वच्छ र सफा राख्ने उदेश्यकका साथ कार्यालयले पोखरा औद्योगिक क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि गोष्ठी सम्पन्न गरेको हो । उक्त...

भरुवा बन्दुक सहित युवा पक्राउ

पोखरामा भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवामा बोरामा बन्दुक बोकेर हिडिरहेको अवस्थामा गणेश गुरुङलाई पक्राउ गरेको हो । कास्की माछापुच्छे« गाउँपालिका ५ रिभानका ३४ वर्षिय गणेशलाई खानतलासी गर्नेक्रममा...

नेताको बदमासीले नै देश बिग्रियो : कांग्रेस उपसभापति गुरुङ

पोखरा-नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेताले बदमासी गर्दा देश नै बिग्रँदै गएको बताएका छन् । उनले खराब नेता नबन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘एउटा( कर्मचारी)ले बदमासी गर्दैमा सबै सकिँदैन । एउटा इञ्जिनियरले पुल...

‘म्याराथनलाई प्रदेश सरकारको साथ’

पोखरा/पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सफल पोखरा म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँगको छलफलमा मुख्यमन्त्री नेपाली सो कुरा बताएका हुन्...

दशौं लायन्स महाधिवेशन पोखरामा

पोखरा/लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल...

बालकमाथि निर्ममता !

पोखरा/ओछ्यानमा पिसाब फरेको भन्दै पोखराको एक होस्टल वार्डेनले ५ वर्षीय बालकको लिंगमा रबर बाँधिदिएकी छन् । पोखरा महानगर १५ मा रहेको न्यु लाइफ स्कुलको होस्टल वार्डेन जानुका नेपालीले सोही होस्टलमा बसेका रेमन बुढाको लिंग...

मेरो उपस्थितिले संसदमा केपीको सात्तो गयो : नेपाल

पोखरा/नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई देखेर केपी ओलीको सात्तो गएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सात्तो गएको आरोप लगाएका हुन् । ‘अहिले म फेरि...

विद्यार्थीसँग नियमविपरित शुल्क अशुली, विरोधमा अनेरास्ववियु

पोखरा/ विद्यार्थीसँग विभिन्न बहानामा पोखरास्थित मणिपाल अस्पतालले बढी शुल्क असुलेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा छ । संगठनले सोमबारसमेत मूल्यवृद्धि फिर्ता नलिएको भन्दै मणिपाल शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेको...

-->