बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कास्की कांग्रेसको ‘नयाँ आचारसंहिता’ !

पोखरा/नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा नयाँ दृश्य देखियो । यसअघि जस्तो मञ्चमा आसनग्रहण गराउनुपर्ने र भाषण गर्न पाउनुपर्ने माग राख्ने नेताहरु कार्यकर्तासँगै मञ्च अगाडी बस्नुपर्ने भयो । भाषण गर्न पाएका सिमित...

‘गोर्खा गर्ल’का लाहुरे !

पोखरा/ बेलायती सेनामा जागिरे हुन अन्तिम परीक्षा दिएर फर्किंदै गर्दा उनले पहिलोपल्ट पितृलाई सम्झिए । बालापनदेखिकै उत्कट सपना थियो ‘ब्रिटिसे लाउरे’ कहलिने । त्यसका लागि ठूलै संघर्ष गरे पनि । त्यसदिन सपनाको ढोका सम्मुख थियो...

हिमपातमा परी गण्डकीका २ जना बेपत्ता

पोखरा/ मंगलबार साँझदेखि परेको हिमपातमा परी गण्डकीमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुस्ताङ र म्याग्दीका एक/एक जना छन् । जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा...

गृहमन्त्री खाँणको दुखेसो: सदन नचल्दा गाह्रो भयो

पोखरा, १५ पुस – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिहरुको अधिकार नै खोसिएको टिप्पणी पनि गरेका छन् । ‘सदनमा देखिएको अवरोधबारे...

गुरुङ र बौरबाओबीच भेटवार्ता

पोखरा/पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र फ्रान्सेली राजदुत गिल्स बौरबाओ बीच भेटवार्ता भएको छ । बुधबार कार्यबाहक प्रमुख गुरुङसंग उनकै कार्यकक्षमा राजदुत बौरबाओले भेट गरेका हुन् । भेटका क्रममा पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग...

अस्पतालभित्रै सालनालसहित वेवारिसे शिशु फेला

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रहेको बसमा बुधबार सालनालसहितको शिशु भेटिएको छ । अस्पताल परिसरभित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नवजात शिशु (पुरुष) फेला परेको...

पोखरा सडक महोत्सवमा आउनेलाई सित्तैमा जोन्सन खोप

  १४ पुस, पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेबान)ले आयोजना गर्दै आइरहेको पोखरा सडक महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको खोप दिइने भएको छ । रेबान अध्यक्ष लक्ष्मण बरालले महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड...

गण्डकीमा १२ पुगे मन्त्रालय

पोखरा/गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पु¥याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन स्वीकृत गर्दै मन्त्रालय संख्या १२ पु¥याएको हो । गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णय...

शेर्पा ब्राण्ड कि पर्यटन ?

पोखरा/विश्व किर्तिमानी आरोही कामिरिता शेर्पा पहिलो पटक सगरमाथा चढ्दा २४ वर्षका थिए । त्यतिबेला सगरमाथा बेस क्याम्पमै हिउँ पगालेर पानी खाएका थिए । अहिले उनी ५१ वर्षका लागे । गत बैशाखमा २५ औं पटक...

इलेक्ट्रिक क्लबको सम्मान

पोखरा/पोखरा इलेक्ट्रिक क्लबले एसईई उत्तीर्ण गरेका क्लबका सदस्यका नानीबाबुलाई सम्मान गरेको छ । क्लबले शनिबार आयोजना गरेको पारिवारिक वनभोज तथा सम्मान कार्यक्रम २०७८ मा कल्याण सापकोटा, समीर बास्तोला र आकृति आचार्यलाई सम्मान गरेको हो...

-->