आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

रेडक्रसद्वारा महेन्द्र माविलाई त्रिपाल हस्तान्तरण

पोखरा/नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा १९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति...

सृजना सेकेण्डरीमा सदन विभाजन र क्याप्टेन चयन

पोखरा/ पोखरा–८ सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थापनमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।  शैक्षिक सत्र २०८३ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीबिच प्रतिस्पर्धा गराउने...

लिटल फ्लावरमा विविध कार्यक्रम

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा शुक्रवार विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयमा शैक्षिक सत्र २०८३ मा विभिन्न कक्षामा भर्ना भएका विद्यार्र्थीलाई एक कार्यक्रमका वीच स्वागत गरिएको...

कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकरण सहयोग

पोखरा/  पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगत कृषि विकास शाखाको आ.व. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार भावना सामुदायिक कृषि सहकारी संस्था र वडास्तरिय कृषि संजालको साझेदारीमा पोखरा–१८ का कृषकहरूलाई कृषि उत्पादन सामग्री तथा कृषि...

पोखरा स्वास्थ्य विज्ञानको निमित्त उपकुलपतिमा नरेन्द्रविक्रम

पोखरा/सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी प्रो. डा. नरेन्द्रविक्रम गुरुङले पाएका छन् । सरकारले गएको शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

भ्रष्टाचारको आरोपमा मुछिए गण्डकीका प्रमुख सचिव घिमिरे

पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका वर्तमान प्रमुख सचिव डण्डुराज घिमिरे विरुद्ध पनि विशेष अदालतमा मुद्धा दायर...

पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार...

रूपामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम

पोखरा/कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत चैत २५...

गण्डकीमा बढ्यो गाडी भाडा

पोखरा/गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी र ढुवानीका साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो । यसअघि २०७८ फागुन १ गते नयाँ भाडादर...

उपयोगविहीन बन्दै सिंचाईं, जग्गा पनि अतिक्रमणमा

पोखरा/पोखरा जल उपयोग तथा सिंचाइ आयोजनाअन्तर्गत चीन सरकारले सेती नदीमा बाँध राखेर झन्डै ४ दशक अघि नहर बनाइदिएको थियो । उतिबेला नहरबाट १ हजार ३० हेक्टर जमीन सिंचित हुन्थ्यो । बाँझो खेतमा धान झुल्ने...

-->