आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एसइईमा छोरेपाटन माविका ३ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका छात्रा शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ...

एसइईमा पोखराको प्रतिभा माविका ५ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखराको पाखिलेचोकस्थित प्रतिभा माध्यामिक विद्यालयका ५ विद्यार्थीले माध्यमिक शिक्षा परिषद् .एसईईं) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न...

पोखराको ग्लोबल कलिजियटका ३ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखरा- १२ स्थित ग्लोबल कलिजियट माध्यमिक विद्यालयका ३ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन । विद्यालयका प्रिन्सिपल बाबुराम पन्तका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा आर्य हमाल, स्मृति...

एसइईमा गण्डकी बोर्डिङका ५ जनाको ४ जिपिए

पोखरा/ पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका ५ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन्। विद्यालयबाट परीक्षामा १२० विद्यार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएको प्राचार्य विश्वयूधीर पौडेल घर्तीले जानकारी...

एसइईमा पोखराको मदरल्यान्ड माविका १२ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा /पोखराको मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका १२ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परिषद् (एसईई) को नतीजामा ४.० जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउने यो संख्या विद्यालयका लागि अहिलेसम्मकै धेरै हो ।...

पोउवा संघद्वारा भट्टराईलाई बधाइ र शुभकामना

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाइ ज्ञापनसहित कार्यकालको सफलताको कामना गरेको छ । पोखरा उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव तथा हाल साधारण सदस्य रहेकी भट्टराई यही...

गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा– शर्मा

पोखरा/  गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञानराज शर्मा निर्वाचित भएका छन् । क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो । क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा नारायण बराल, कृष्णप्रसाद लम्साल,...

पोखरामा ग्याङफाइट

पोखरा/पोखरा महानगरपालिका–२, स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ग्याङफाइटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब साढे ९ बजे बसपार्क क्षेत्रमा दुई समूहबीच...

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो...

प्रतिभा माविमा नेपाली वक्तृत्वकला

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न...

-->