मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

संक्रमितको शव व्यवस्थापन गर्ने ठाउँ नै ‘संक्रमित’ !

शव सुरक्षित व्यवस्थापन नगर्दा घाट वरपर पिपिई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लाग्यो, दुर्गन्ध फैलियो । पोखरा, १७ जेठ– पोखरामा कोरोनाबाट मृत्यु भएकोहरुको शव व्यवस्थापन गर्न पोखरा ३२ तल्लो गगनगौंडास्थित सेतीघाटलाई तोकिएको छ...

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

पोखरा, १८ जेठ – सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । कोरोना...

गण्डकीमा विनियोजन विधेयक: स्वास्थ्यमा जोड, क्रमागत योजनातिर बढी ध्यान

पोखरा, १७ जेठ – बजेट ल्याउन पाउने सुनिश्चितता नहुँदानहुँदै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लािग विनियोजन विधेयक प्रस्तुत गरेको छ । अर्थमन्त्री किरण गुरुङबाट सोमबार संसदमा प्रस्तुत विनियोजन विधेयक २०७४ का सिद्धान्त र...

पियारी थापालाई राष्ट्रिय जनमोर्चा संसदीय दलको जिम्मेवारी

पोखरा, १७ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । जनमोर्चा संसदीय दलको बैठकले पियारीलाई दलको नेताको हैसियतले काम गर्न अख्तियारी दिने निर्णय गरेको हो । पार्टीले...

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आर्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर स्थगित भएको छ। सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश...

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक...

गण्डकी प्रदेश सभा सुरु: सत्तारुढ रक्षात्मक, विपक्षी आक्रोशित

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सदनमा उपस्थित भएनन् । दलका मुख्य नेताले बोल्ने कार्यसूची रहेको बैठकमा मुख्यमन्त्रीको ‘वारिस’ बनेका सरकारका प्रवक्ता रामशरण बस्नेत नरम देखिए...

प्रदेश सभामा कृष्ण थापा उपस्थित नहुँदा पियारीलाई मौका

पोखरा, १६ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनआजदेखि पोखरासभा गृहमा सुरु भएको छ । पार्टीका संसदीय दलका नेताहरुले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम जारी छ । प्रदेश सभामा चर्चामा रहेको राष्ट्रिय जनमोर्चाको तर्फबाट संसदीय...

गण्डकीको बजेट अधिवेशन आजदेखि

पोखरा, १६ जेठ– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आइतबार १ वजेदेखि सुरु हुँदैछ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आइतबारदेखि सदन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । बैठकको पहिलो दिन दलका नेताहरुले आफ्नो भनाइ राख्नेछन्...

संघीय सरकारको बजेटमा गण्डकी

पोखरा, १६ जेठ– लोकप्रिय कार्यक्रमसहित अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् । अध्यादेशमार्फत् ल्याइएको बजेटमा वृद्धभत्ता बढाउनेदेखि वेरोजगार युुवाहरुको आक्रोश कम गर्नेसम्मका...

-->