मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बारपाकमा कोरोना त्रास: गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार

पोखरा, १६ जेठ – गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन् । उनको शरीर सुनिएको छ । डायरिया र निमोनियाले ग्रस्त बनेकी छिन् । लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब...

प्रदेशकै ठूलो अस्पतालमा गम्भीर लापरवाही : यो मृत्यु होइन हत्या हो !

पोखरा, १५ जेठ– गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन्...

पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल

पोखरा, १५ जेठ – पोखरा महानगरले १० दिनको अवधिमा सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो । अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा...

स्वार्थ लिप्त कांग्रेसमा मनलाग्दी विज्ञ नियुक्ति !

‘महाधिवेशनको संघारमा पुगिरहेको बेला यसरी साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई नियुक्ति गर्नु शंकास्पद अवश्य नै छ’ पोखरा, १४ जेठ – नेपाली कांग्रेसले यतिबेला धमाधम विज्ञ नियुक्ति गरिरहेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा...

सुटिङ्की कल्पना टोकियो ओलम्पिकमा सहभागी हुने

पोखरा, १४ जेठ – सुटिङ राष्ट्रिय खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन । जापानको राजधानी टोकियोमा जुलाइ २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिकको लागि परियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन...

अक्सिजन सिलिण्डरमै कम तौल

बागलुङ, १४ जेठ – बागलुङमा ल्याउने गरिएको अक्सिजन सिलिण्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनले भेटाएको छ । कोरोनाका बिरामीलाई अत्यावस्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले...

बहुवर्षीय योजनाले थिचियो गण्डकी

‘त्यसैले आउँदो आर्थिक वर्षको बजेटको ठूलो हिस्सा त्यतै जान्छ, काम सुरु नै नभएका र डीपीआर मात्रै बनेका परियोजनामा पनि रकम नपर्न सक्छ भने केही परियोजनाहरुको सम्पन्न हुने समायावधि थप पनि हुने देखिन्छ ।’ पोखरा, १४...

प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली

पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए । गुरुङ समुदायको...

पोखरामा जेठ २१ सम्म लकडाउन थपियो

पोखरा, १३ जेठ – कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कास्कीले जेठ २१ सम्म लकडाउन लम्ब्याएको छ । अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाइएको छ । प्रशासनले...

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्माचार्यको निधन

पोखरा, १३ जेठ– पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोभिड–१९ पुष्टि भएसँगै काठमाडौंमा उपचाररत उनको गएराती निधन भएको संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर...

-->