सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मध्यावधि र कृष्ण थापा दुबै रोज्न सक्दैनौं : राजमो महासचिव

पोखरा, ११ जेठ– राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकीका आफ्ना सभासद कृष्ण थापालाई थप कारवाही गर्ने संकेत गरेका छन् । ‘गण्डकीको हकमा हामीले कि कृष्ण थापालाई रोज्नुपर्छ कि मध्यावधि रोज्नुपर्छ, हामी कृष्ण थापा र मध्यावधि...

मुख्यमन्त्री गुरुङले वोलाए सर्वदलीय बैठक, स्वास्थ्य मन्त्रालयका सचिवको प्रस्तुति !

पोखरा, १० जेठ – सदनमा विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अगुवाइमा सोमवार सर्वदलीय बैठक बसेको छ । प्रदेश नीति तथा यो्जना आयोगको सभाहलमा जारी बैठकमा कोभिड नियन्त्रणसँग सम्बन्धित छ ।...

मुख्यमन्त्री गुरुङका एकैदिन तीन महत्वपूर्ण काम

पोखरा, १० जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा तीन महत्वपूर्ण काम गरेका छन् । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, दश शैया क्षमताको आइसियुको सुरुवात...

लोकतन्त्र खतरामा : कांग्रेस

पोखरा, १० जेठ– नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण मिलेमतोबाट लोकतन्त्र खतरामा परेको ठहर गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा सर्वसत्तावादी...

अन्योलमा क्रिकेट मैदान, ‘रिटर्निङ वाल’ मै अड्कियो योजना

पोखरा, १० जेठ– गण्डकी प्रदेशले आफ्नै क्रिकेट रंगशाला निमार्ण गर्ने योजना अघि सा¥यो । सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट विनियोजन गरी आफ्नै लगानीमा क्रिकेट रंगशाला निमार्ण गर्न लागेको हो । सरकारले पहिलो चरणमा २...

नेविसंघले झुन्ड्यायो राष्ट्रपति र प्रधानमन्त्रीको उल्टो पुत्ला

पोखरा, १० जेठ – कांग्रेस निकट नेपाल विद्यार्थी संघले पोखरामा सदन विघटनविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टो झुन्ड्याउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राखेको...

जनमोर्चाका सांसद थापालाई कारवाही : पार्टी सदस्यबाटै हटाइयो, सांसद पद पनि नरहने !

पोखरा, ९ जेठ – नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएका राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई सांसद पदबाटै निस्काशन गर्ने तयारी गरिएको छ। पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार...

प्रशासनको आदेशलाई सत्तारुढ सांसदकै वेवास्ता !

पोखरा, ९ जेठ– विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीले जेठ २ गतेबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत विरामी, कुरुवा र स्वास्थ्यकर्मीका लागि खानाको व्यवस्था ग¥यो । ‘संक्रमितलाई तातो भात’ नाम दिएर चलाइएको उक्त अभियानमा...

समाचार विश्लेषण : छन् त केबल सत्ताका भोका !

पोखरा, ९ जेठ – सत्ताको च्याँखेदाउमा प्रधानमन्त्री केपी ओलीले फेरि झेली गरेका छन् । तत्कालीन नेकपा रहँदा संसदीय दल, केन्द्रिय समिति, स्थायी समिति र सचिवालयमा स्पष्ट अल्पमत छल्ने ओलीले संसद विघटन गरेका थिए । संसद...

सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको घोषणा गरेका छन् । यद्यपि, उनले आफ्नो पहिलो प्राथमिकता चाहिँ बामपन्थी सरकार नै भएको पनि लुकाएनन् । ‘सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस...

-->