सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

हेमजाका २१० जनाको स्वाब संकलन

पोखरा, ६ जेठ– हाम्रो परिर्वतन नेपालले पोखरा २५, हेमजामा निःशुल्क स्वाब संकलन अभियान चलाएको छ । कोरोना भाइरस घरघरमा फैलिएको अवस्थामा हाम्रो परिवर्तन नेपालले २ सय १० जनाको स्वाब संकलन गरेको हो । निःशुल्क...

कास्कीमा जेठ १४ सम्म लकडान थपियो

पोखरा, ५ जेठ– कास्कीका जेठ १४ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि लकडाउन थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रशासनद्वारा जारी सूचनामा आफू...

यस्तो छ गण्डकी प्रदेशका मन्त्रीहरुको नयाँ कार्यविभाजन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ । किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात...

मुआथाईका प्रशिक्षक गोदार पोखरा महानगर खेलकुद अध्यक्ष

पोखरा,५ जेठ– नेपाल मुआथाईका राष्ट्रिय प्रशिक्षक दिपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्षमा मनोनयन भएका छन । आफ्नो जिवन नै खेलकुदमा समर्पित गरेका गोदारलाई बुधवार महानगर खेलकुद विकास समिति अध्यक्षमा मनोनयन गरेको हो...

गण्डकीका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन

पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीनजनालाई विनाविभागीय...

अब गण्डकीमा १० मन्त्रालय, मन्त्रीको सपथ आज ३ बजे

पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएका छन् । पुराना मन्त्रीहरुलाई पुरानै जिम्मेवारी दिएर मन्त्रीपरिषद विस्तार गरेको सचिवालयले जनाएको छ । अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा...

प्रहरीको चुकेको अनुसन्धान : कास्कीमा लापरवाहीका दुई घट्ना !

अनुसन्धानमा प्रहरीको गम्भीर गल्ति: पहिले गोली प्रहारलाई होइन भनियो, पछि गोली नै भएको पुष्टि, अर्को हत्या घटनालाई आत्महत्या भनियो । तर, हत्या नै भएको सिसिटिभी फुटेजमा कैद । पोखरा, ५ जेठ – कतै केही घटना...

‘मुभ’ हुँदै मुख्यमन्त्री, आजैै मन्त्रिमण्डल विस्तार !

पोखरा, ५ जेठ – राजीनामापछि पनि पुनर्नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना संक्रमण भएर होम आइसोलेसनमा छन् । बैशाख २२ मा कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री गुरुङको पछिल्लो कोरोना परीक्षण नतिजा अझै नेगेटीभ आइसकेको...

कोभिडविरुद्ध संघसंस्था : हल्ला कि हातेमालो ?

पोखरा, ४ जेठ– डा. भगवान कोइरालाले २ वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउने घोषणा गरे । अस्पताल बनाउन जग्गा खोजिरहेका डा. कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे । भवनसँगै रहेको ३७ रोपनी...

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा,४ जेठ–अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहरको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना हुदौँ आएको म्याराथन...

-->