सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

धमाधम अक्सिजन प्लान्ट सञ्चालन गर्दै गण्डकीका अस्पताल

पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध...

कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !

पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा...

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

पोखरा, ३० वैशाख – पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक...

मुख्यमन्त्री गुरुङको पहिलो निर्णय : कोभिड कोषलाई ४ करोड

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय प्रदेशको कोभिड कोषलाई ४ करोड दिने गरेका छन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे उक्त  फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर...

गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका...

महामारीको बेला कालोबजारीमा अक्सिमिटर बेच्ने ७ पक्राउ

पोखरा, २९ वैशाख– कोरोना भाइरसले थलिएको अवस्थामा समेत कालोबजारी गर्दै स्वास्थ्यमा खेलवाड गर्ने विचौलियाको बिगबिगी बढिरहेको छ । केहि दिनअघि मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने प्रविधि अक्सिमिटरको कोलोबजारी गरेको आरोपमा...

सपथ ग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ...

जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ रहेको घोषणा

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ । बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस...

नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र...

कृष्ण थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोचार्का महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको...

-->