सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ हिडेका छन् । केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए...

लेखनाथ नगरपालिकाको भवनमा सय बेडको आइसोलेसन युनिट

लेखनाथ, २९ वैशाख – पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ । महानगर अन्र्तगतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण...

पेट्रोलियम डिलर्सको भवनमा १० बेडको आइसोलेसन

पोखरा, २९ वैशाख– गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका...

मरस्याङदी नदीमा ट्रक खस्दा बागलुङका २ जनाको मृत्यु

पोखरा, २८ वैशाख – मुग्लिनबाट तनहुँतिर आईरहेको ट्रक मरस्याङदी नदीमा खस्दा दुई जनाको घट्नास्थलमा नै मृत्यु भएको छ । सो दुर्घटनामा बागलुङको गलकोट-८ पचुवा ( काँडेबाँस) घर भएका चालक जय कँडेल र सहचालक मिन...

हाम्रा सांसद बिक्री भए: जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना पार्टीको तर्फबाट गण्डकी सभासद बनेका कृष्ण थापा ‘बिकेको’ ठोकुवा गरेका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको...

गण्डकीमा पृथ्वीसुब्बा नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो

पोखरा, २८ वैशाख – गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै अव ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्न अस्विकार...

जनमोर्चा सांसद कृष्ण थापाद्वारा नयाँ सरकार समर्थनमा हस्ताक्षर गर्न अस्वीकार

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्नेगरी हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मंगलवार दिउसो भएको विपक्ष गठवन्धनको वैठकमा थापाले हस्त्ताक्षर गर्न...

कोरोना संक्रमणबाट पोखराका पर्यटनकर्मी आचार्यको मृत्यु

पोखरा, २८ वैशाख – पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । फिस्टेल हस्पिटलमा उपचार गराईरहेका आचार्यको कोरोना संक्रमणबाट सोमवार साँझ निधन भएको परिवारले जनाएको छ । यसभन्दा अगाडि उनी चरक मेमोरियल हस्पिटलमा उपचार गराएर...

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु

पोखरा, २८ वैशाख – गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार...

जनमोर्चाको विभाजित मनस्थिति : फेरिएला गण्डकीको राजनीतिक कोर्स ?

आज बहुमतको सरकार गठन भएन भने ठूलो दलका नेताको हैसियतले मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त हुने सम्भावना छ । पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी...

-->