सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

एमाले कास्की उपाध्यक्ष भण्डारीको कोरोनाबाट मृत्यु

पोखरा, २८ वैशाख – नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (माधव पक्ष) शोभाखर भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि...

अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’

स्थलगत रिपोर्ट पोखरा, २८ वैशाख दृश्य १ : पोखरा अक्सिजन प्रालि पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो । स्कुटर...

प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !

बागलुङ, २८ वैशाख – २०७६ साल माघ १ गते । बागलुङको जैमिनी नगरपालिका १,कुश्मीशेरा बजारको सहारा खेल मैदान । प्रथम जैमिनी महोत्सवको भव्य समारोह । प्रमुख अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । गण्डकी प्रदेश...

प्रहरीको अक्सिजन सिलिन्डर संकलन अभियान, ५ हजार बढि संकलन

पोखरा, २७ वैशाख – नेपाल प्रहरीले देशभर अक्सिजन सिलिनडर संकलन अभियान सुरु गरेको छ । अभियान अन्तर्गत हालसम्म प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । जसमा १...

धनुषमा अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

पोखरा, २७ वैशाख—पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा विनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा शुखिपुर नगरपालिका २ घर भई जनकपुर बस्दै आएका संचालक ३० वर्षीय साहलाई २८ थान पल्स मिटर...

बहुमत पुर्‍याएर सरकार बनाउन कांग्रेस-माओवादी कसरतमा

पोखरा, २७ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा दिएपछि अहिले विपक्षी दलहरु नयाँ सरकार बनाउन आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गर्दै ३ दिनभित्र नयाँ सरकार गठन...

डोमलाई आइसोलेसन सेण्टर बनाउन पोउवा संघको आग्रह

पोखरा, २७ वैशाख – पोखरा उद्योग वाणिज्य संघले पोखरा–९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यवस्थापनमा रहेको ‘डोम’लाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले सो...

गण्डकीमा माओवादी केन्द्रसहितका दलको गठबन्धनलाई जनमोर्चाको समर्थन : अध्यक्ष केसी

बागलुङ, २६ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् । ढोरपाटनसंग टेलिफोनमा कुरा गर्द अध्यक्ष केसीले आफ्नो पार्टील्े विगतमा अविश्वासको...

मुख्यमन्त्री गुरुङको चतुर्याइँ !

पोखरा, २६ वैशाख – सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । यसअघि मतदानकै दिन बिरामी भएका राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही तंग्रिसकेका थिए । उनले अविश्वासको प्रस्तावकै...

मुख्यमन्त्री गुरुङले राजीनामा गर्दै भने, ‘बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन’ (वक्तव्यको पूर्णपाठ सहित)

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिँदै पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले घात गरेको बताएका छन् । एउटै मोर्चा र एउटै घोषणापत्रबाट चुनाव लडेर सरकारमा पनि बसेको र अहिले आएर बञ्चरोले हानेको...

-->