सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी

पोखरा, २५ वैशाख–कास्कीमा अक्सिजनको कमि हुन नदिन प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ कास्कीमा समेत अभाव हुने सम्भावनालाई मध्येनजर...

कास्कीमा २ र पर्वतमा १ जना संक्रमितको मृत्यु

पोखरा, २५ वैशाख – गण्डकी प्रदेशमा शनिवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ जना रहेका छन भने पर्वतका एक जनाको मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका-१० का...

गण्डकी सरकारलाई लक्ष्मी हाउसको साथ

पोखरा, २५ वैशाख– नेपालको लागि हुण्डाई मोटसको आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखराको व्यावसायिक घराना लक्ष्मी हाउसले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा गण्डकीकी सामाजिक...

पोखरा महानगर र लन्डन मितेरी साइनोमा गाँसिँदै

पोखरा, २५ वैशाख– कास्कीको पोखरा महानगरपालिका र बेलायतको लन्डन बरो अफ बार्नेटबीच भगिनी सम्बन्ध गाँसिने भएको छ । लन्डन बरो अफ बार्नेटको बैठकले पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने निर्णय गरेको हो । बेलायत र...

‘बिरामीको रेस्पोन्सले मात्रै हामीलाई उर्जा दिन्छ’

पोखरा, २५ बैशाख – अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन ? पोखराको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न...

गण्डकीमा कोरोनाको नयाँ ‘रेकर्ड’ : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

पोखरा, २५ वैशाख– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन्...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

टेन्डरविनै भवनको शिलान्यास गरे खेलकुद मन्त्री गुरुङले

पोखरा, २३ वैैशाख – गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले गण्डकी प्रदेश खेलकुद परिषद् प्रशासनिक भवनको विहिवार शिलान्यास गरेका छन् । गण्डकी प्रदेशमा एक हप्ता अघिमात्र थप गरिएको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका...

गण्डकी प्रदेशसभाको स्थिगत बैठक वैशाख २७ गते बस्ने

पोखरा, २३ वैशाख – गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको स्थिगत वैठक वैशाख २७ गते वस्ने भएको छ । कार्य ब्यवस्था परामर्श समितिको विहिवार वसेको वैठकले २७ गते दिउसो ११ बजे वैठक वस्ने निर्णय गरेको हो...

गण्डकीका १४३ जनाले कोरोना जित्दा ४३३ जना थपिए

पोखरा, २३ वैशाख – गण्डकी प्रदेशमा बिहीबार १ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर कोरोना जित्नेको संख्या १७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म निको भएका...

-->