सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कास्कीका ३ र म्याग्दीका १ जना कोरोना संक्रमितको मृत्यु

पोखरा, २३ वैशाख – गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । निर्देशनालका अनुसार कोरोनाबाट...

तोकिएको समयमा मात्र सामान वितरण गर्न पोउवा संघको आग्रह

पोखरा, २३ वैशाख– पोखरा उद्योग वाणिज्य संघले स्थानीय प्रशासनले तोकेको समयमा मात्र सामान वितरण गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ । स्थानीय प्रशासनले तोकेको बिहान ५ देखि ९ बजेपछि पनि सहरमा खाद्यान्न साम्रग्रीहरुको खुद्रा ढुवानी गर्ने...

संक्रमित घरमा बस्नेबाटै खतरा

पोखरा, २३ वैशाख– सरकारले कोभिड–१९ का बिरामीहरुलाई ‘होम आइसोलेसन’ अर्थात् घरमा एक्लै बस्न प्रेरित गरिरहेको छ । अस्पतालका बेडहरु भरिएका छन् । बिरामीले खोजेर पनि बेड पाउने अवस्था छैन ।त्यसैले पनि संक्रमितहरु घरमै छन्...

५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित !

पोखरा, २३ वैशाख– बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगनमा बनाइएको ‘कोभिड आइसोलेनस’ पुग्दा संक्रमितले बेड भरिभराउ थियो । संक्रमितका आफन्तहरु आइसोलेसनबाहिरै लहरै सुतिरहेका थिए भने भित्र पीपीई लगाएका स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमै व्यस्त देखिन्थे । आइसोलेसन...

‘संवैधानिक पदमा बसेर असंवैधानिक अभिव्यक्ति !’

पोखरा, २३ वैशाख– गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदाभार ग्रहण गरेलगत्तै पदीय मर्यादाविपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् । बुधबार सहिद चोकस्थित प्रदेश प्रमुखको...

‘नियम जान्नेहरुबाटै ट्राफिक नियम उलंघन’

पोखरा, २३ वैशाख – ट्राफिक प्रहरीहरु कोरोना कहरमा पनि सवारी चेकजाँच गर्ने आफ्नो कर्तव्यबाट विमुख भएको छैनन् । कोभिड संक्रमणको जोखिम मोलेर नै उनीहरु सडकमा दिनरात खटिइरहेका छन् । निषेधाज्ञाको अवधिमा गण्डकीमा प्रदेशका विभिन्न जिल्लामा...

गण्डकीमा ३ हजार कटे सक्रिय संक्रमित, अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार गण्डकीमा अहिलेसम्मकै धेरै ५ सय ७४ जना संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य...

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । मंगलबारको परीक्षणमा एन्टिजेन देखिएपछि थप परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासमा...

प्रदेश प्रमुख पौडेलले सम्हालिन पदभार, समस्या देखिन सभामुखमा

पोखरा, २२ वैशाख – गण्डकी प्रदेश नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दासाथ उनले गण्डकी प्रदेशसभाका सभामुखमा समस्या भएको वताएकी छिन् । पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै प्रदेश...

केन्द्रसँग ‘नाभी’ जोड्दै मुख्यमन्त्री , सर्वदलीय बैठकमा मुख्यमन्त्री–सभामुख नोकझोँक

पोखरा, २२ वैशाख – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाहिने ‘दाहिने हात’ बन्न लालायित पात्र हुन्, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । बेलाबखत असहमतिका स्वर निकाले पनि आवश्यक परेको बेला ओलीको बचाउमा लाग्नु...

-->