मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट आउदै

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ¥यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट गराएका हुन् । पिसिआरको रिपोर्ट आउन बाँकी छ...

अक्सिजन सिलिण्डर घरमा नराखौं

पोखरा, २२ वैशाख– कास्की प्रशासनले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका तथा खाली अक्सिजन सिलिण्डरहरु सम्वन्धित कम्पनी वा अक्सिजन खरिद गरेको ठाउँमा फिर्ता गर्न अनुरोध गरेको छ । पोखरामा अक्सिजनको अभाव हुने लक्षण देखिएसँगै...

अमिक शेरचनको बिदाई : ओलीप्रति गरम, गुरुङप्रति नरम

पोखरा, २२ वैशाख– सरकारले सोमबार पदमुक्त गरेको गण्डकी प्रदेश प्रमुख अमिक शेरचन मंगलबार नै निवास छाडेर काठमाडौं जाँदैछन् । काठमाडौं जानुअघि मंगलबार उनले आफ्नै निवासमा संचारकर्मीहरुसँग मनको बह पोखे । निर्धारित समय भन्दा करिब डेढ...

प्रदेशसभा अझै अनिर्णीत, बिहीबार फेरि कार्य व्यवस्था बैठक बस्ने

 पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक कहिले सुरु हुन्छ भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कुनै निष्कर्ष दिन नसकेपछि बैठक अझै अन्यौल बनेको हो । बैशाख...

कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६...

महतगौंडा गोली प्रकरण : वन्य जन्तुको अंग चोरीमा संलग्न थिए सुटर

पोखरा, २१ वैशाख–गतवर्ष पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाटै वन्यजन्तुको अखेटोपहार चोेरी भयो । क्याम्पस प्रमुखले चढ्ने गाडीमा भएको औजारबाटै ताला फोडी ¥याक भित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड, अखेटोपहार चोरी भएको...

काठमाडौंमा बेड नपाएपछि संक्रमित महिलालाई धौलागिरी अस्पतालमा लगियो

पोखरा, २१ बैशाख – कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंका अस्पतालमा शैया नपाएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत सोमवार धौलागिरी अस्पताल...

राष्ट्रपतिलाई धन्यवाद दिदै विदा भए अमिक शेरचन (वक्तव्यको पूर्णपाठ सहित)

पोखरा, २१ वैशाख – निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताए। पोखरामा आज पत्रकार सम्मेलन गर्दै उनले...

गण्डकीका धेरै जिल्लामा लकडाउन

पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ । प्रदेशमा दिनानुदिन कोरोना...

कार्यव्यवस्था समितिले निर्णय दिन नसक्दा सर्वदलीय बैठकलाई जिम्मा !

पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार...

-->