सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

दीपक मनाङे १० दिने मन्त्री

पोखरा, २६ वैशाख– गएको वैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक मनाङेको नाउँबाट चर्चित राजिव गुरुङ गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री...

गण्डकीमा नयाँ सरकार ३ दिनभित्रै

पोखरा, २६ वैशाख – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । आजै उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पत्र स्वीकृत पनि भइसकेको छ । सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको थियो । जुन...

गण्डकीमा एकै दिन १२ संक्रमितको मृत्यु

पोखरा,२६ वैशाख – गण्डकी प्रदेशमा कोरोना भाइरस उच्चतम विन्दुमा अघि बढ्न थालेको छ । हालसम्म संक्रमितको संख्यामात्रै बढिरहेको गण्डकीमा आइतबार एकै दिन १२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई वुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको...

पत्रकार महासंघ गण्डकीले बनायो ‘क्विक रेस्पोन्स टीम’

पोखरा, २६ वैशाख – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ । महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र...

गण्डकीमा थप ११ जनाको मृत्यु

पोखरा, २६ वैशाख–  गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार...

‘पर्यटन क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर’

पोखरा, २६ वैशाख– कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई संकटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर...

सहयोगमा जुट्यो बागमारा युवा संगम

पोखरा, २६ वैशाख – बागमारा युवा संगम समूहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ । समूहले विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा...

संक्रमितबारे वडालाई छैन जानकारी !

पोखरा, २६ वैशाख– पछिल्लो केही दिनयता पोखराको कोरोना ग्राफ निकै बढिरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा दैनिकजसो संक्रमितको मृत्यु पनि भइरहेको छ । तर, अन्य ठाउँको तुलनामा मृत्युदर केही कमी छ । यसको...

गण्डकीमा सक्रमितको संख्या २२ हजार नाघ्यो

पोखरा,२५ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । आज सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको हो । जसमध्ये १७ हजार ५ सय ५१...

-->