सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा, ४ वैशाख– पोखरा महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव...

लकडाउन पालना भएन, आजदेखि अझै कडा

पोखरा, ४ जेठ – कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र त्यसको ‘चेनब्रेक’ गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर, अत्यावश्यकबाहेकका भिडभाडजन्य कामकाज बन्द गर्दा पनि सडकमा मान्छेहरुको ताँती देखिन छाडेको...

सल्लाको रुखमुनी लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला

पोखरा, ३ जेठ – बागलुङको बरेङ गाउँपालिका १ सल्लेरी सामुदायिक वनमा लुकाइ राखेको ३ थान एक नाले भरुवा बन्दुक फेला परेको छ । वनमा हातहतियार लुकाई राखेको भन्ने खवर प्राप्त भएपछि प्रहरी बरेङ पुगेको...

लेखनाथका तालहरुको मापदण्डसम्बन्धी अध्ययन प्रतिवेदन बुझाईयो

पोखरा, २ जेठ– पोखरा महानगरपालिकाले गठन गरेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । डाक्टर सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन पोखरा महानगर प्रमुख...

कांग्रेसले एम्बुलेन्स चलायो

पोखरा, २ जेठ– नेपाली कांग्रेस कास्कीले शनिबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।कास्की कांग्रेसका...

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

पोखरा, १ जेठ- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चपाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती- ९ मा निधन भएको...

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर

पोखरा, १ जेठ – कोभिड संक्रमणको कारण पोखरामा एक गर्भवतीको ज्यान गएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख भएकी तनहूँ भिमादकी २२ वर्षीया युवतीले संक्रमणको कारण पोखरा स्वास्थ्य...

पत्रकार महासंघ गण्डकीले सुरु गर्यो १ करोडको कल्याणकारी कोष

पोखरा, १ जेठ – विपतमा परेका पत्रकार/सञ्चारकर्मीलाई सहयोग गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोडको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार वसेको तेस्रो वैठकले १ करोड...

पोखरामा निषेधाज्ञामा थप कडाइ

पोखरा १ जेठ– कोरोनाको दोस्रो भेरियन्ट देखिएसंगै पोखरामा थप कडाइका साथ निषेधाज्ञा थप गरिएको छ । वैशाख अन्तिमसम्म निषेधाज्ञा गरिएपनि कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण निषेधाज्ञा थप गरिएको थियो । आज विहान ५ बजे...

उचाइ लिँदै फिस्टेल एकेडेमी

पोखरा, १ जेठ– पोखरा १७ बिरौटामा रहेको फिस्टेल एकेडेमीले १ अर्बको लगानीमा आधुनिक भवन निर्माण गरेको छ । १८ रोपनी जग्गामा फैलिएको विद्यालय भवन अन्तर्राष्ट्रिय स्तरको रहेको विद्यालयक संस्थापक निर्देशक चिनु रानाभाटले जिकिर गरेका...

-->