आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा एक दिवसीय एमेचर फुटसल प्रतियोगिता हुने

पोखरा,२६ पुष–पोखरामा प्रथम एमेचर एक दिवसीय फुटसल प्रतियोगिता हुने भएको छ । कोरोना भाइरस महामारी पछि युवा खेलाडिको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको हो । पोखरा लेकसाइ स्थित लेकसाइड एरिनामा हुने प्रतियोगिताको...

कास्कीका सबै क्षेत्रमा कांग्रेसको प्रदर्शन

पोखरा, २६ पुस– सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार कास्कीकमा सबै प्रदेशसभा क्षेत्रमा प्रदर्शन गरेको छ । कांग्रेसले प्रदेशसभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औद्योगिक क्षेत्र, प्रदेशसभा २ ‘क’ को विरौटा,...

पोउवा संघमा ७५ प्रतिशत मत खस्यो

पोखरा, २६ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्गर्तत शनिबार भएको निर्वाचन कार्यक्रममा ७५ प्रतिशत मत खसेको छ । कुल मतदाता ३१५४ रहेकोमा २३६५ जना सदस्यहरु मतदानमा भाग लिएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले...

घरदैलोमा सुदिप प्रधानाङ्ग

पोखरा, २४ पुस– पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनकालागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यतिबेला उत्साहित बनेकाछन् । कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो...

‘दृष्टिविहीन मैत्री शैक्षिक योजना बनाऊ’

पोखरा, २४ पुस– कास्की नेत्रहीन संघ कास्कीले दृष्टिविहीन मैत्री शैक्षिक योजनाको माग गरेको छ । अध्यक्ष श्रीकान्त सापकोटाको नेतृत्वमा बिहीबार पोखरा महानगरपालिका पुगेको प्रतिनिधि मण्डलले ९ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएको छ । महानगरपालिका शैक्षिक...

चिन्ने खर्क सामुदायिक वनलाई अग्नि नियन्त्रण सामग्री वितरण

पोखरा, २३ पुस–वन डिभिजन कार्यालय कास्कीले कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समितिलाई अग्नि नियन्त्रण सम्बन्धित १५ थरी सामग्री दिएको छ । निमित्त डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले पोखरा महानगरपालिका वडा नं. १६, १९...

प्रधानमन्त्री ओली प्रतिक्रान्तिका नायक : पूर्वमन्त्री भट्टराई

पोखरा, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहका नेता तथा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले गलत नियतले संसद भंग गरेको जिकिर गरेका छन् । उनले केपीको कदमलाई...

पोखरामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन सुरु

कास्की, २३ पुस– पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचय पत्रकालागि तथ्यांक संकलन...

१८ औं आहा ! रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत

पोखरा,२२ पुष–पोखरामा आयोजना हुने सर्वाधिक राशिको आहा ! रारा गोल्ड कपको १८ औं शंस्करणबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैँया बचत भएको छ । गत वर्ष आयोजित प्रतियोगिताको बुधबार प्रेस रिलिज मार्फत...

शिवालय माविको ६० औँ वार्षिकोत्सव

पोखरा, २२ पुस– कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान...

-->