शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

निशुल्क स्वास्थ्य शिविर बाट १७५ जना लाभान्वित

  पोखरा,२६ माघ  – पोखरा महानगरपालिका ८ शिवालय मार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।फेवासिटि हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट १७५ जना लाभान्वित भएका...

पेचिलो बन्दै पोखरा जुलोजिकल पार्क विवाद

पोखरा,२६ माघ – पोखरा जुलोजिकल पार्कको विवाद थप पेचिलो बन्दैगएको छ । पोखरा महानगरपालिका–३१ मा बन्न लागेको जुलोजिकल पार्क गएको साउन १ गतेदेखि सञ्चालनमा ल्याउने योजना थियो । यद्यपि, स्थानीय र सञ्चालन पक्षबिच कुरा नमिलेपछि...

देशको शिक्षा प्रणालीमा परिवर्तन आबश्यक: अध्यक्ष तिमिल्सिना

पर्वत, २५ माघ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान शिक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै यसमा परिवर्तन गरिनुपर्ने बताएका छन् । गृह जिल्ला पर्वत सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बाहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६...

बृहत् विज्ञान प्रदर्शनीमा दर्शकको भीड

पोखरा,२५ माघ – पोखरामा जारी ‘बृहत् विज्ञान प्रर्दशनी’मा विज्ञानप्रति रुची राख्ने विद्यार्थी तथा अभिभावकको चासो बढ्दो रहेको आयोजकले जनाएको छ । सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा गत माघ १५ देखी जारी प्रर्दशनीमा शनिबारसम्म झण्डै...

पोखरामा मनाइयो ११८ औं सम जयन्ती

पोखरा,२५ माघ – सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो संरक्षण...

पोखरा उद्योग वाणिज्य संघको वार्षिकोत्सवको अवसरमा महिला उद्यमी सीता सम्मानित

पोखरा, २५ माघ – पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६६ आँै वार्षिकोत्सवको उपलक्ष्यमा महिला उद्यमी सीता गुरुङलाई सम्मान गरेको छ । उनलाई संघअन्तर्गतको महिला उद्यमी उपसमितिको पहलमा ‘पोखरा उद्योग वाणिज्य संघ, सफल महिला उद्यमी...

तनहुँ र पोखरामा ८ बालबालिका चितुवाको शिकार

पोखरा, २५ माघ – कास्कीमा पनि चितुवा आतंक बढ्न थालेको छ । चितुवाको सिकारमा पर्ने सबै बालबालिका मात्र रहेका छन । चितुवाले तनहुँमा ७ जना बालबालिकाको ज्यान लिएको छ भने कास्कीमा चितुवा देखा परेको...

श्री एयरलाइन्सको पोखरा उडान सुरु, भाडा घट्दा पोखरेली उत्साही

पोखरा, २४ माघ – श्री एयरलाइन्सले शुक्रवारदेखि पोखरा उडान सुरु गरेको छ । पहिलो उडान मार्फत पोखरा आएका सवै यात्रुलाई पोखरा एअरपोर्र्टमा यहाँ ब्यवसायीहरुले खादा ओडाएर स्वागत गरे । श्री एयरलाइन्सको पोखरा उडानले यहाँका...

कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन

पोखरा,२४ माघ – स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ ।मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै...

विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ ।विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।...

-->