शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला शुरु

पोखरा,२४ माघ – स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम...

गण्डकी र कास्कीका क्रियाशिल पत्रकार महिला संगठित

पोखरा,२४ माघ – क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) गण्डकीको अध्यक्षमा सरिता तिम्सिना पगेनी र कास्की शाखामा शिला गुरुङ अध्यक्ष चुनिएका छन् । डब्लुडब्लुजेको विहीबार पोखरामा भएको अधिवेशनबाट गण्डकी प्रदेशसमितिको उपाध्यक्षमा रविना आले मगर (कास्की),सचिबमा अन्जु बराल (कास्की...

गुरुङ पर्यटन व्यवसायीमा राम

पोखरा,२४ माघ – गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा राम गुरुङ चयन भएका छन् । उनी कास्कीकै घलेलमा क्यानोनिङ व्यवसाय चलाउँछन् । सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले मितेरी ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिवमा...

ब्रम्हकुमारीको २१ करोडको भवन पोखरामा बन्दै

पोखरा, २३ माघ – ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले पोखरामा २१ करोडको लागतमा दिव्य शान्ति अनुभूति केन्द्र बनाउने भएको छ । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले पोखरा ११ फुलबारीमा उक्त शान्ति अनुभूति केन्द्र निर्माण गर्न...

अन्नपूर्णमा शिक्षासम्बन्धि तालीम

पोखरा,२३ माघ – कास्कीको अन्नपूर्णमा गाँउपालिकामा इजीआरपीको तीनदिने तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राविधिक सहयोग शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वय एवं अन्नपूर्ण गाउँपालिको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरु...

अबको दशक गुणात्मक परिवर्तनको दशक : प्रचण्ड

पोखरा,२२ माघ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक भित्रैमा नेपालमा गुणात्मक परिवर्तन हुने दावी गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको १७ वार्षिकोत्सब तथा तेस्रो विश्वशान्ति पूजाको अवसरमा...

एमसीसी हुबहु पारित हुदैन : प्रचण्ड

पोखरा,२२ माघ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको अध्ययनका लागि पार्टीले बनाएको कार्यदलले ल्याएको प्रतिवेदन हुबहु पारित नहुने बताएका छन्।बुधबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा...

एनआइसी एसियाद्वारा बिमा बापतको रकम हस्तान्तरण

पोखरा,२२ माघ –  निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम...

माघ १३ गतेदेखि ठप्प पिएन क्याम्पस आजबाट खुल्यो

पोखरा,२१ माघ -माघ १३ गते देखि पठनपाठन ठप्प भएको पृथ्वीनारायण क्याम्पस आजबाट खुलेको छ । आफ्नो श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापक र क्याम्पस प्रशासनबीच सोमबार साँझ भएको वार्तामा सहमति...

पोखेरामा रोटरीहरुको डिष्ट्रिक कन्फरेन्स

पोखेरा,२१ माघ – रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को आयोजनामा १२ औं डिष्ट्रिक कन्फरेन्स पोखरामा आयोजना हुने भएको छ । आगामी माघ २४ गतेदेखि २६ गतेसम्म डिष्ट्रिक कन्फरेन्स आयोजना गरिएको मंगलवार पत्रकार भेटघाट कार्यक्रम गरि...

-->