लमजुङ / मतदानमा मत बराबर भएपछि लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई नै निर्वाचित गराइएको छ । दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् । नेविसंघ र अनेरास्ववियुका उम्मेदवारले...
लमजुङ / क्व्होलासोंथर गाउँपालिका-८ तामु गाउँकी लक्ष्मी गुरुङले फलाएको तरकारी बालीमा चराचुरुंगी पल्कियो । मकैबालीमा बाँदर लाग्यो । चराचुरुंगी र वन्यजन्तु मार्न नपाइने भएपछि गाउँ समाजमा यसबारे छलफल भयो । उनीहरूले धपाउने अथवा तर्साउने उपाय निकाले । लक्ष्मीका अनुसार...
लमजुङ / नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो ।...
लमजुङ / गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले...
लमजुङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अन्ततः लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहेका गुरूङको टिकट हेरफेर गर्न अध्यक्ष केपी ओली तयार नभएपछि प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवारी...
पोखरा- नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि...
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...