आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ/ लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

लमजुङमा जिप पल्टिंदा ३ जनाको मृत्यु, ९ घाइते

पोखरा/ लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा तीन जनाको मृत्यु भएको छभने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस...

रामचन्द्र पौडेलको छिमकमै देउवा पक्षीय टकराज सभापति

पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङ जिल्ला नेतृत्वमा भएको प्रतिस्पर्धामा सभापति देउवा पक्षीय टकराज गुरुङ सभापतिमा विजयी बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पक्षधर गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदै टकराज सभापति...

लमजुङमा तल्लो तहसम्म ५ दलीय मोर्चा : सुरुमै पृथ्वीसुब्बामाथि प्रहार

पोखरा/ पञ्चायतकालीन होस् वा त्यसपछिका चुनाव ! गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ आफ्नै बलबुताले चुनावमा होमिए । लमजुङ र गण्डकीकै ‘आशालाग्दा’ यी नेताले २०६४ सालको संविधान सभा र २०७४ सालको...

लमजुङमा भूकम्पको धक्का

लमजुङ/ गण्डकीको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर हिजो राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प...

लमजुङमा लफडा

लमजुङ/नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा आपसी विवाद हुँदा मतपत्र नै जलाइएको छ । मतपत्र जलाइएपछि त्यहाँ चुनावी रोकिएको छ । राइनासमा नुरराज कडरिया र श्रीकृष्ण सिग्देल प्यानलसहित चुनावमा होमिएका थिए । चुनावी...

खुकुरी प्रहारबाट एक युवकको मृत्यु

लमजुङ/ लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका(९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार...

घलेगाउँमा पर्यटक आगमन खुला

लमजुङ/ कोभिड १९ का कारण वैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे पर्यटकका लागि खुला गरिएको छ । एक हप्ता अघिदेखि घलेगाउँको होमस्टे खुला गरिएको हो । बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले...

‘राष्ट्रपतिसँगै अफगानिस्तान छाडियो’

पोखरा/ अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दुतावासका सुरक्षा गार्ड प्रकाश श्रेष्ठको १४ तारिखमा ड्युटी थिएन । उनी आफू बस्ने कोठामै बसिरहेका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिवानले देशका विभिन्न प्रान्तहरु कब्जा गरिरहेका...

रातभर खोलामा फसेका नौ जनालाई एक्साभेटरले गर्यो उद्धार 

लमजुङ, २ असार – जिल्लाको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल-६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको उद्धार गरिएको हो । रातभर खोलाको बीचमा...

-->