आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङको दोर्दीखोलाले १५ घर बगायो, वडाध्यक्ष भन्छन्, ‘रमिता हेनुबाहेक उपाय छैन’

लमजुङ, २ असार – ३ दिनदेखि लगातार परिरहेको पानीले लमजुङको दोर्दी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । स्थानीय दोर्दी खोलामा आएको बाढीले दोर्दी ८, हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । बाढीले...

कोरोना पीडित परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्र्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

कोभिड पोजेटिभ महिलाको आइसोलेसन सेन्टरमा सुरक्षित सुत्केरी

पोखरा, २० जेठ- चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड पोजेटीभ गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन सफल भएका छन् । गण्डकी प्रदेशको लमजुङ जिल्ला अस्पताल र कास्कीको सार्दीखोला स्वास्थ्यचौकीका चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा सुत्केरी गराएका...

लमजुङ भुकम्प अपडेट : २७ घरमा क्षति, ६ घाइते एकजनालाई चितवन पठाईयो

पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ मस्र्यांदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते...

लमजुङ भूकम्प अपडेट : १२ घरमा क्षति, दोस्रो धक्का महशुस

पोखरा, ५ जेठ– लमजुङमा भूकम्प जाँदा १२ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाकाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएको खुलेको छ । डिएसपी थापाका अनुसार घाइते हुनेमा...

लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते

लमजुङ, ५ जेठ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा...

लमजुङ केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गण्डकी प्रदेशका सबै...

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर

पोखरा, १ जेठ – कोभिड संक्रमणको कारण पोखरामा एक गर्भवतीको ज्यान गएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख भएकी तनहूँ भिमादकी २२ वर्षीया युवतीले संक्रमणको कारण पोखरा स्वास्थ्य...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

उच्च पदस्थ लमजुङेहरु सम्मानित

पोखरा, ३० चैत– लमजुङ युथ सोसाइटीले लमजुङमा जन्मेका र पोखरामा रही नेपाल सरकारका महत्वपूर्ण ओहोदामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उनीहरुले सो पदमा रही राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन तथा लमजुङको इज्जत बढाएकोले सम्मानित...

-->