आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङका स्थानीय सरकारद्वारा २९ सडक कालोपत्रे

लमजुङ, ५ फागुन – लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्रे सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको...

रुसमा अवैद्य चरेस पठाउने लमजुङका टेकबहादुर पक्राउ

पोखरा, ३ फागुन– नेपालबाट अवैध रुपमा लागुऔषध चरेस रुस पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङका टेकबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट रुसमा ५ किलो लागुऔषध चरेस अवैध रुपमा पठाउने कार्यमा संलग्न रहेको भन्दै...

लमजुङमा भीरबाट जीप खस्दा तीनजनाको मृत्यु

लमजुङ, ३० माघ– पुर्वि लमजुङको दोर्दी गाउँपालिका– ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर...

बेंसीसहरमा युआरएलको शाखा

पोखरा, १५ माघ–गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ । युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा...

अवैध ४९६ क्युफिट काठसहित लमजुङमा दुई जना पक्राउ

लमजुङ, १० माघ – प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न ठाउँबाट १५ लाख ३४ हजार सात सय ४० मूल्यबराबरको ४९६ क्युफिट अवैध काठ बरामद गरेको छ । प्रहरीले दोर्दी र मध्यनेपालका विभिन्न क्षेत्रबाट काठ बरामद...

गण्डकीमा थप चार संक्रमितको मृत्यु, मर्नेको संख्या १७० पुग्यो

पर्वत, २१ मंसिर – गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा थप चार जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु भएकाहरूको संख्या एक सय ७० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं...

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनो

म्याग्दी, ९ मंसिर – नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ...

विस्फाेटकसहित विप्लवका लमजुङ इन्चार्ज र सेक्रेटरी पक्राउ

लमजुङ, ८ मंसिर – लमजुङ प्रहरीले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विस्फाेटक पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिका–८ खिन्चोक...

लमजुङ अस्पताल प्रदेश सरकार मातहत

लमजुङ, ३ मंसिर– लमजुङ सामुदायीक अस्पतालको व्यवस्थापन जिम्मा गण्डकी प्रदेश सरकारले लिएको छ । अहिलेसम्म व्यवस्थापनको जिम्मा लिँदै आएको मान विकास तथा सामुदायिक संस्थासँग गण्डकी प्रदेश सरकारले हालै सम्झौता गर्दै सामुदायीक अस्पताल आफैले चलाउने...

लमजुङको मर्स्याङ्दी भेडीगोठबाट प्याराग्लाइडिङ

लमजुङ, ३० कात्तिक – यस बेला मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडामा भेडीगोठ बस्छ । हिउँको चिसो छल्न भन्दै बेंसी झार्न भेडीगोठलाई हर्सिङडाँडामा ल्याइन्छ । त्यही गोठ रहेको दुबोको फाँटमा गत सोमबार एकाएक हुल जम्मा भए ।...

-->