आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता : कोरोनासँगको लडाइँ

कोरोना किन फैलियो दिनदिनै संसार ढाक्ने गरी भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी त्राहि त्राहि भयो अशक्त दुनियाँ गोहार माग्ने कता ? आफैँआफ मनुष्यमा डर भयो भन्छन् नआऊ यता । ।।१।। मुक्का हान्न मिलेन शत्रु तँ भनी...

लमजुङमा जारी निषेधाज्ञा पाँच दिन थपियो

लमजुङ, १३ भदौ– संक्रमण जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानीय तहमा जारी गरेको निषेधाज्ञा अवधि थप गरेको छ । सदरमुकाम बेंसीशहरका केही वडाहरूमा निषेधाज्ञा जारी राख्दै अन्य स्थानीय तहमा पनि समयावधि...

लमजुङमा नेपाली सेनाका २० जनामा कोरोना संक्रमण

पोखरा, १० भदौ– लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण...

६९५ किलो जंगली जडीबुटीसहित एक महिला पक्राउ

पर्वत, ८ भदौ– जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण रानाका अनुसार, लमजुङ प्रहरीको टोलीले आइतबार लमजुङको बेसीसहर नगरपालिका–७...

लमजुङमा कार्यरत बागलुङका सैनिकमा कोरोना संक्रमण

कोरोना संक्रमित सैनिक उपचारत धौलागिरी अस्पताल । तस्वीर: ढोरपाटन बागलुङ, ६ भदौ – नेपाली सेनाको लमजुङ गुल्ममा कार्यरत बागलुङका एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिका–१२ का २५ वर्षीय पुरुष सैनिकमा कोरोना संक्रमण...

राष्ट्रकवि घिमिरे परिष्कारवादी शैलीका कुशल साहित्यकार: मुख्यमन्त्री गुरुङ

पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरे परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भएको वताएका छन् । घिमिरेको निधनप्रति मंगलवार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री गुरुङले ‘घिमिरे स्वच्छन्दतावादी भावधारा र...

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...

गुर्जो : शताब्दीयौंदेखि परम्परागत आयुर्वेदिक जडिबुटी

गिलोय, नेपालीमा गुर्जो, हिन्दीमा अमृता वा गुडुची नामले चिनिन्छ, जसलाई  Tinospora cordifolia पनि भनिन्छ, आयुर्वेदिक जडिबुटी हो जुन औषधीको रूपमा प्रयोग गरिन्छ । यसमा मुटुको आकारको पातहरू हुन्छन् जुन सुपारी पातहरूसँग मिल्दोजुल्दो हुन्छ ।...

गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०

पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

लमजुङको तरापु गाउँमा पहिरो, १८ वटा घर पुरिए

लमजुङ, ७ साउन – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ । ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको...

-->