लगातार बर्षापछिको पहिरोले पर्वत-बागलुङ सडक अवरुद्ध
बागलुङ, १ असार– लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले...
म्याग्दीको घोरेपानी र कास्कीको लुम्लेमा अधिक बर्षा
पोखरा, १ असार– कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा...
म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष
बेनी, २६ जेठ– कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी ३ भकिम्लीबासीले आपत्कालीन कोष स्थापना गरेका छन् । प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालीन समस्या परेका गाउँलेलाई दिर्घकालीन...
म्याग्दीको धौलागिरीमा भिडियो एक्सरे सेवा सुरु, गर्भवतीलाई सुविधा
बेनी, २६ जेठ – म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा शुरु गरेको छ । गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा...
स्थानीयलाई हातपात गरेको भन्दै इन्जिनियर पक्राउ
बागलुङ, २४ जेठ– रातको समयमा स्थानीय महिलालाई हातपात गर्दै अभद्र व्यवहार गरेको भन्दै संघिय ढल निकास तथा खानेपानी आयोजना म्याग्दीका प्रमुख रामप्रसाद यादव पक्राउ परेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. ७ रेशका महिलासहितका स्थानीयलाई...
म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो
बेनी, २४ जेठ– म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको भर्जुअल बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोमबार...
स्थानीय तह कर्मचारी मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी
बेनी, २४ जेठ – स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीको बेनी नगरपालिका ६ जमुनाखर्कका कृष्ण सुबेदी चयन भएका छन् । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा...
बेनी अस्पतालमा बोरिङबाट खानेपानी सञ्चालन
बेनी, २१ जेठ – बेनी अस्पतालका लागि आवश्यक पानी परिपूर्ति गर्न बोरिङ सञ्चालन गरिएको छ । ५० शैयाको अस्पताललाई दैनिक आवश्यक पर्ने खानेपानीको प्राकृतिक स्रोतको व्यवस्थापन हुन बोरिङ प्रविधि योजना अगाडि सारिएको थियो ।
बोरिङका...
सेती नदी किनारमा भेटियो म्याग्दीकी महिला पाइजाको शव
तनहुँ, १९ जेठ – तनहुँमा एक महिला मृत भेटिएकी छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्। हलेदीस्थित सेती नदीको किनारमा...
संक्रमितको घरदैलोमा पुग्दै वेनीका जनप्रतिनिधि
बेनी, १८ जेठ – बेनी नगरपालिका-३ भकिम्लीमा कोरोना संक्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणको अभियानकै क्रममा २ महिला स्वयंसेविका संक्रमित भए । कोरोना संक्रमति भएका स्वयंमसेविकाको अवस्था बुझ्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितको टोली घरमै...