बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गर्बुजाको उपचारमा अमेरिकाबाट ४ लाख रुपैयाँ

बेनी, १६ जेठ – जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारका लागि अमेरिकाबाट ४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई...

बेनी अस्पतालमा जटिल समस्याका संक्रमित घटे

म्याग्दी, १५ जेठ – म्याग्दीमा कोरोना संक्रमितको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा बिरामीको चाप विस्तारै घट्न थालेको छ । एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका...

मोना युकेद्वारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

म्याग्दी, १५ जेठ – म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमित र दीर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना युकेका प्रतिनिधि...

प्रेस यूनियन म्याग्दीले बालबालिकालाई दियो पौष्टिक खानेकुरा

म्याग्दी, १३ जेठ – नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवस अवसरमा प्रेस यूनियन म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकालाई स्वास्थ्य साम्रागी र पौष्टिक खानेकुरा वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई...

कोरोना जित्ने फर्मूला: आफ्नो मनोबल, चिकित्सकको निगरानी र आफन्तको मायाँ

म्याग्दी, १३ जेठ – उमेरले ६ दशक पार गरेकी बेनी बजारको विरेन्द्रचोक निवासी हिराकुमारी शर्मा (६१) आफ्नो पाँच तले घरको सिरानको कोठामा १० दिनसम्म होम आइसोलेशनमा बसिन् । वैशाख २२ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि...

म्याग्दीको बरंजामा धान रोप्ने चटारो

बेनी, ११ जेठ–कोरोना कहरकै बीचमा म्याग्दीमा रोपाइँ सुरु भएको छ । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) ले रोपाइँ भने रोकिएको...

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दी, ९ जेठ– म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र...

धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन

बेनी, ९ जेठ – संसारको सातौं अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका आरोहीले गरेको फोहोरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा रहेको ८ हजार १६७ मिटर...

बेनी अस्पतालमा आन्द्रा काटेर जोडियो

बेनी, ९ जेठ– बेनी अस्पतालमा पहिलोपटक हर्नियामा अड्केको आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । पर्वतको जलजला गाउँपालिकाका–३, का ४२ वर्षीय एक पुरुषको हर्नियामा आन्द्र अड्केको र बटारिएपछि आन्द्रोको केही भाग मरेको अवस्थामा...

कोरोना संक्रमतिलाई गाउँलेको निशुल्क भोजन

बेनी, ७ जेठ– गाउँतिर संक्रमति भेटिए त्रसित हुने तथा सामान्य लक्षण देखिँदा नै संक्रमितको ट्याग लगाउनु नौलो हैन । अपमान र तिरस्कारको डरले समस्या लुकाउनुको कारण पनि यही हो । तर, म्याग्दीको एक गाउँमा...

-->