बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीका प्रजिअले गरे पत्रकारमाथि दुव्र्यवहार

म्याग्दी, २७ असार– म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुव्र्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीले ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा...

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

म्याग्दी, २६ असार– अभिभावकविहिन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो । कोरानाको दोस्रो लहरसँगै...

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी, २६ असार– नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले...

बिदेशबाट फर्किएर बाख्रापालन, कमाएपछि बढ्यो जाँगर

बेनी, २३ असार– म्याग्दीको बेनी नगरपालिका६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताए । विदेशमा सुपरभाइजरसम्मको जिम्मेवारी पाएका मल्ल घर फर्किएपछि अस्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो । अस्ट्रेलिया जाने...

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

बेनी, २३ असार– म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ । मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो । बाढीले थमबहादुर बुढाको...

म्याग्दीका गाउँमा फेरि बढ्न थाले संक्रमित

बेनी, २३ असार– म्याग्दीको ग्रामीण क्षेत्रमा फेरि कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ । बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान...

सरकारी अनुदानबाट बन्ने घर सम्झौतामै अल्झिए

बेनी, २१ असार– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना फगामकी मंगली पूर्जाले आफ्नो परिवारका लागि बनेको नयाँ घर बन्दा खुसी छिन् । गत वर्षको असारमा आएको पहिरोले गाउँ नै जोखिममा परेपछि पूर्जा विस्थापित भएकी...

हट्यो विधुत ‘ट्रिप’को समस्या

बेनी, १९ असार – नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले छुट्टै ११ केभी ब्रेकर प्यानल राखी नयाँ फिडर जडान गरेको छ । क्षमताभन्दा पाँच गुणा लामो फिडरका कारण पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्यालाई समाधान...

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा

बेनी, १९ असार– पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद...

म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी, १६ असार– म्याग्दीमा बुधबार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् । बेनीदेखि मंगला गाउँपालिका वडा नं. १ पुर्णगाउँतर्फ जाँदै गरेको ग १...

-->