बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैंकिङ कसूर मुद्दा लागेकी फरार शोभा पक्राउ

म्याग्दी, ४ भदौ–बैंकिङ कसुर मुद्दामा अदालतले ६ महिना कैद सुनाएपछि फरार रहेकी शोभा घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । वेनी नगरपालिका २ की २९ वर्षिया घिमिरेलाई प्रहरीले विहिवार पक्राउ गरेको हो । जिल्ला अदालत म्याग्दीले बैंकिङ...

न्यूरोडको दूध डेरी र किराना पसलमा आगलागी

म्याग्दी, २६ साउन – जिल्लाको सदरमुकाम बेनी बजारमा मंगलवार विहान आगलागी भएको छ । बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट...

बेनीमा कोभिडबिरुद्ध खोपको बिद्युतीय परियोजना सुरु

म्याग्दी, १६ साउन – म्याग्दीको बेनी नगरपालिकामा कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने नमुना परियोजना सुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागको अगुवाई तथा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)...

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी, १५ साउन– जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रबार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज...

गुर्जाखोलामा पानी ओभर फ्लो भएर बग्न थाल्यो

फाइल तस्बिर म्याग्दी, १० साउन– पहिरोले थुनिएको गुर्जाखोलामा पानी ओभरफ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा रहेकालाई सर्तकता अपनाउन प्रहरीको आग्रह, पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह...

किसानलाई खोपमा वेवास्ता !

म्याग्दी ८ साउन– अहिले देशैभरी विभिन्न वर्ग,पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप...

सार्वजनिक यातायात खुले सडक खुलेनन्

म्याग्दी ५ साउन – जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्ला भित्र चल्ने सार्वजनिक यातायातका साधनहरु सुचारु गरिएका छन् । तर, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन संचालन हुन भने सकेका छैनन् । पहिरोले...

म्याग्दीमा बाढीपहिरोग्रस्त क्षेत्रमा वृक्षारोपण

बेनी, ३ असार– नेकपा एमालेको भातृ संगठन युवा संघ म्याग्दीले शनिबार वृक्षारोपण गरेको छ । बाढीपहिरोको जोखिम रहेको बेनी नगरपालिका ६ र ७ को सीमाना र बराहपाखो सामुदायिक वन अन्तर्गत घोर्लास र महारानी थान...

प्रयोग नगर्दै बिग्रिए मिनी टिलर

बेनी नगरपालिका–६ थाकनपोखरीका होमनाथ रिजाल । –तस्वीर : हरिकृष्ण गौतम÷म्याग्दी म्याग्दी, २८ असार– बेनी नगरपालिका–६ थाकनपोखरीका कृष्ण रिजालले धान रोपाइँमा प्रयोग गर्न ल्याएको मिनी टिलर (हाते ट्याक्टर)प्रयोग नगर्दै बिग्रियो । रिजाल जस्तै भहदत्त आचार्य, सन्तोष...

५ जना संक्रिय संक्रमति भएको गाउँटोल ‘सिल’

म्याग्दी, २७ असार– म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमति भेटिएको टोलमा सिल गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय संक्रमति रहेको गाउँ, टोलको...

-->